@paudelpradipNC@oops_u अस्पतालमा बिमा भित्र औषधि धेरै जसो पाइदैन
किन होला मन्त्री ज्यु।
जलन सम्बन्धि उपचार निशुल्क गर्ने भनेको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा किन लागु नभएको मन्त्री ज्यु।
#गुनासो
दशरथ रंगशालामा धान रोपाइँ गर्न भुटान बाट रोपाहा बाउसे हलि गरि करिब 15 जना खेतारा
नेपाल आइ काम फत्ते गरि फिर्ता !
रंगशालाको रोपाइँ सङ्गै देशभरको शत प्रतिशत रोपाइँ सम्पन्न