@ShahBalen Doing great Right Honorable PM. नेपाली नागरिकहरुसँग चेतना नभएको होइन, पालना गर्न नचाहेको मात्र हो। थिती बसाल्नुहोस् सबै चेतन देखिनेछन्।एउटा उदाहरण तातोपानी नाकाको नेपाल चीन सीमानाको पुलमा देख्न सकिन्छ, नेपालको सीमासम्म लापरवाह चीनको सीमा शुरु हुँदा सतर्क त्यहि व्यक्ति (नागरिक)।
@Bidyabhattarai सुविधा सम्पन्न जिल्लाहरुमा शिक्षक दरबन्दी सङ्ख्या धेरै भएकोले धेरै (बढुवा)कोटा ।दुर्गम जिल्लाहरुमा कम दरबन्दी सङ्ख्या(बढुवा)कम कोटा।दुर्गम स्थानमा सेवा दिनेहरु मर्कामा अवैज्ञानिक छ।विचार गरियोस् माननीय मन्त्रीज्यू।
काकभिट्टा नाकामा जनपद, सशस्त्र सँगसँगै निजामती कर्मचारीले पनि सरवसाधारणका झोला चेक गर्दा रहेछन्।जनपद र सशस्त्रको त ड्युटीभित्र पर्ला निजामती कर्मचारीले चाँहि किन गर्नेरहेछन् बुझ्न सकिएन।
यदि नेपालमा संघिय व्यवस्थाको अन्त हुन्छ भने त्यसको कारण स्थानीय सरकारका केहि बुड्वक घामट जनप्रतिनिधीहरु र स्थानीय तहमा कार्यरत केहि भ्रष्ट कर्मचारीहरुको कारणले हुन्छ भन्ने मलाई लागेको छ।