@NirmalPrasai5 र्याप गाएर प्रधानको जागिर हुँदैन। पाराले रविले जागिर खाने जस्तो देखिन्छ। अब हिन्दुस्तानले उसैलाई प्रधानमन्त्री बनाउनु पर्छ भन्ने सल्लाह भइरहेको छ।
@SGnepal यस्ता चिप कुरामा रमाउनेहरुले हेक्का राखुन, कुनै बेला सबै पुराना पार्टीका पनि कति धेरै भोट आएको थियो अहिले धुलिसात भै सके। अब धुलीसात हुने पालो कसको? आफ्नो पोस्टमा आफैं आत्मघाती गोल गर्ने, अनि त्यसैमा रमाएर अट्टहास गर्ने? गजबको निन्द्रामा छन् जनताहरु।
@gbudhathoki सिम्पल सूत्र, निन्द्रा लागे सुत्ने निन्द्रा ले छोडे उठ्ने, तिर्खा लागे पानी खाने तिर्खा नलागे नखाने, भोक लागे खाने, नलागे नखाने। लिसेन् to यौर बडी।
नीति शुत्र,
सबै भन्दा राम्रो औषधि गङ्गाजल,
ठूलो dr नारायण।
यमराज का सहोदर भाई वैद्यराज,
जसले प्राण र धन दुवै हरण गर्दछन्।🙏😁
@neemsiwak0ti ए हो र? बरु जाम नेपालले अतिक्रमण गरेको जमिन कहाँ रहेछ पत्ता लगाउन, तराई तिरै त होला नि।चीन को भूमि अतिक्रमण भए नभएको हेर्न जाने कि? मलाई नेपालले कोरला नाका तिर अतिक्रमण गरेको जस्तो लाग्छ। नक्सामा पनि त्यो भाग अलि तिब्बत तिर गएको छ। Balen सर ले नभनी अब चाई 💯 नपत्याउने ल।😁
@BadhkawalaGenz@Saralsuman1 भैयाजी, मैले पनि बलेनको समर्थनमा यस्तै केहि अन्ट सन्ट शब्द खोजे तर भेटिन। तपाईंको खोजलाई सलाम गरे। सानो तिनोमा पो रफूर्भर्ने हो भ्वाङ परेको मा काम लाग्दो रहेन छ।
@anilkathmandu मलाई पनि पढ् भनेकाले पढेँ। सर, त्यो दशगजको खालिठाउँ न खेतमा छ, न वनमा, न आँगनमा। पिलरसम्मै बाली लाउनु वा आँगन बनाउनु वा गोठ बनाउनु कुन अचम्मको कुरो भो? यसलाई चैँ बफर जोन उपभोग गरे वा हदै भए अतिक्रमण गरे भन्ने हो, अर्को देशको जमिन मिचे भन्न चैँ मिलेन हउ।🙏
स्कुटर सिक्दै गरेको बच्चा केटो नचलाउ भन्दा भन्दै चलायो र एक्सिडेन्ट गरायो फ्याट्ट भाँचियो Clavicle Collarbone , नजिकै पुगियो B &B अस्पतालमा अप्रेशन गर्न पर्ने सुझाव आयो खर्च धान्न नसक्ने भो कुदियो ट्रमा सेन्टर बिर मा opd बन्द छ भोलि आउनुस् रे रुवाउँदै कता घुुमाउनु फर्कियो B&B नै उपचार सुरु गरियो डिउटी ड्रेसमा कुद्दै थिएँ पैसो नधान्ने भए पछि प्रसाशन गुहारे सर म पनि सेवा गर्ने मान्छे तर मेरो तलब ले उपचार गराउन नसक्ने भएँ तपाईं ले सकेको सहयोग गर्नुस् भनेर अनुरोध गरेँ उहाँ ले फोन घुमाइ दिनु भयो र गर्न मिल्ने डिस्काउन्ट गरी सहयोग गर्नु भयो वास्तव मै कुनै सहयोग यति ठूलो र अविस्मरणीय हुने रहेछ मलाई नै अभिप्रेरित गर्ने र म पनि आफूले सकेको सहयोग र सेवा जिन्दगीभर गरिरहन पाउँ जस्तो लाग्ने र धन्यवाद दिन कन्जुस्याइँ गर्न पनि हुन्न हार्दिक धन्यवाद प्रकाश भट्टराई सर डा विवेक बासुकला र B&B अस्पतालको सम्पूर्ण टिम लाई ।
@PoudelKuldip जब शरीर जीर्ण र रोगले ग्रस्त हुन्छ, तब गंगाजल (जाह्नवी तोयं) नै औषधी हो र साक्षात् भगवान् नारायण नै वैद्य हुन्।
हे वैद्यराज (डाक्टर)! यमराजका भाइ तपाईंलाई नमस्कार छ। यमराजले त केवल मानिसको प्राण मात्र हरण गर्छन्, तर वैद्यले भने प्राण र धन दुवै हरण गर्छन्(निकै महँगो शुल्क लिन्छन्)