@hamrorabi We are with you @hamrorabi dai.U are shining day by day and your foes are not liking it.! So paxaarne kam garera agadi badhna nadina khojexan.!Stay strong daju.Sending you lots of love and strength❤️.They r trying to distract you but Plz stay focussed and don’t get distracted 😍
Help Post: हामीलाई इजरायलमा सम्पर्कविहीन भएका विपिन जोशी बारे बुझिदिन धेरै मेसेज आइरहेको छ । इजरायलमा हुनुहुने सम्पूर्णले वाहको स्थिति पत्ता लगाउन मद्दत गरेर परिवारलाई सम्पर्क गरिदिनु होला । नेपाल सरकारले पनि आफ्नो पूर्ण शक्ति लगाएर वहाँलाई खोजी उद्दार गर्छ भन्ने आशा छ ।
Good News: इजरायलमा अहिलेसम्म ३२ जना नेपाली विद्यार्थीलाई सुरक्षित ठाउँमा लगिएको छ भने अरुलाई पनि लग्ने कार्य जारी रहेको छ। - परराष्ट्रमन्त्री NP Saud
तस्बिरमा नेपाली विद्यार्थीहरू बसेको ठाउँ!
उनी हुन् धनगढीकी २१ वर्षीया हृतिका गुरुङ जसले +२ को परिक्षा सकेपछि सडकमा भएका बेवारिसे कुकुरहरूलाई खाना खुवाउने तथा दुर्घटनामा परेका, रोग लागेका र घाइते भएका कुकुरलाई उपचार गरेर उचित व्यवस्थापन गर्दै आइरहेकी छिन्। हरेक दिन सहरका गल्लीहरूमा भएका कुकुरहरूलाई खान खुवाउन, घाइते कुकुर, बिरालो र गाईवस्तुहरूको उपचार गर्न मै व्यस्त रहने उनले हालसम्म १,००० भन्दा धेरै कुकुरको उपचार र व्यवस्थापन गरिसकेकी छिन्। जनावरको उपचार गर्न आफुसँग पर्याप्त रकम नभएको र सहयोग पनि सधैं नआउने भएको कारण आफू पनि स्वयम् भेटनरी पढ्दैछिन्।
उनी भन्छिन्, "आफुलाई मन परुञ्जेल जनावर पाल्ने अनि मन पर्न छाडेपछि वा बुढो भएपछि सडकमा छोड्ने प्रवृत्ति बन्द गर्नुपर्छ, जनावरहरूको पनि हाम्रो जस्तै मन हुन्छ, हामीलाई जस्तै भोक लाग्छ, चोट लाग्दा उनीहरूलाई पनि दुख्छ।" ❤️
Story: Mayjan Namdung
जुन जीवहरु संघर्ष गर्न सफल हुन्छन् ती सजीवहरुमात्र बाच्न सक्षम हुन्छन् भने संघर्षमा असफल हुने जीवहरु लोप भएर जान्छन्। यसलाई बाच्नका लागी संघर्ष भनिन्छ।
#डार्विन