~अब जोगबुढा प्रादेशिक अस्पताल:
सुदुरपश्चिम प्रदेश सरकार र परशुराम नगरपालिका बीच सम्झौता भई आज देखि "जोगबुढा अस्पताल" विधिवत तवरले "जोगबुढा #प्रादेशिक अस्पताल" मा स्तरोन्नति भएको छ।
यो अप्ठ्यारो अनि लामो प्रक्रियामा सहयोग गर्नुहुने सम्पूर्णमा विशेष धन्यवाद छ।
जय परशुराम 🙏❤️
@TimalsenaSachin@shishirdahal daju aba hajurle esari samajik sanjal ma janata lai gyan diyera matra vayena . Nepal gayera nai sakriya abhiyanta tatha neta banna tira lagna paryo. Samaj lai hajur jasto manche ko khacho cha. Bides ma sikera Nepal lai ni sikauna paryo. Desh lai yati gardinustah😄
समुन्द्र मन्थन गरेपछि अमृतमात्र लिन्छु भनेर पाईन्न बिष पनि पिउन पर्छ ! आन्दोलनको राम्रो पक्ष हामीले गरेको नराम्रोमा त हाम्लाई नभन्नु भन्न पाईन्न ! चीज क्लियर छ जिम्मेवारी लिनुपर्छ ! #जेनजी
संसद में आग लगाने का मतलब है कि लोकतंत्र से मोह खत्म हो चुका है। बंदूकें केवल हाथ बदलती हैं अपना कैरेक्टर नहीं। नेपाल को समझना होगा कि हिंसक विद्रोह लोकतांत्रिक उद्देश्य के ख़िलाफ़ साबित होता है। उसे शांति की राह पर लौट आना चाहिए। आक्रोश और हिंसा के फर्क को हासिल करना होगा वरना कोई तीसरा फ़ायदा उठाएगा। दूसरी तरफ़ अभिव्यक्ति को दबाने का यह खेल ज़्यादा नहीं चलने वाला। सोशल मीडिया अख़बार या चैनल नहीं है कि संपादक और मालिक के ज़रिए गला घोंट दिया। बांग्लादेश से तुलना की जाएगी लेकिन उससे पहले प्रदर्शन के कारणों को नेपाल में ही देखना होगा। भ्रष्टाचार और दमन का तरीक़ा जनता सहन नहीं करेगी।चुप रह जाती है इसका मतलब यह नहीं कि जनता भी शामिल हो गई है।
मलाई के लाग्छ भने,आज जे गर्न प्रशासन/सरकारलाई हिम्मत आयो, त्यसो हुनुमा तिनकुने घटनामा सरकारको बर्वरतालाई मिडियाको धेरैजसो समर्थन हुनु पनि कारण हो।
तिनकुनेमा नागरिकमाथि गरिएको अत्यधिक बल प्रयोगमा दुर्गा प्रसाईलाई दोष थोपरेर मिडियाले सरकारलाई गैर जिम्मेवार बन्न प्रेरित गरेको हो।
' केही दिन अघि भारतका राजदुत नवीन श्रीवास्तवले एक रिसेप्सन आयोजन गरेका थिए । पस्ने बित्तिकै मैले गगन थापालाइ देखे । त्यहा , कांग्रेसका युवा नेता गगन थापाभन्दा अलि बढी बुढा र अलि थोरै बुढा सबै खाले मान्छे थिए । एमालेका पनि, रास्पाका पनि, मधेशवादी ,माओवादी र अन्य पार्टीका पनि । राजनीतिमा लागेकामात्र थिएनन, अन्य विविध क्षेत्रका पनि थिए । सप्तरंगी जमघट थियो ।
मैले गगन थापालाई ठट्टामा हास्दै सोधे – ‘ होइन नेपालमा सबैथरि बिचारधाराका मान्छेको भेटघाट हुने थलो , दुतावासका रिसेप्सन वा कुनै साहुसेठको घर मात्र किन हुन्छ होला है ? ‘
जवाफमा गगन थापा मस्त मुस्कुराए । मान्छेलाई दुई कुराबाट जाच्न सकिन्छ । उस्को मुस्कान र उस्का आंखा । बालख छदा हामी सबैको मुस्कान निश्चल हुन्छ । आंखा सफा हुन्छन । बढदो उमेरका साथै हामी ती दुबै कुरा साटेर जीवनमा अरु धेरै कुरा जम्मा गर्न थाल्छौ । पद, पैसा, प्रतिष्ठा ।
गगन थापाका आंखामा आज पनि तेज र उर्जा बाकी नै छ तर उनी अब उनी पहिला जस्ता निर्भय , निश्चल र मस्त देखिदैनन । बिस्तारै बुझ्दैछन नेपाली राजनितीका जटिलता र बिरोधाभाषहरु ।
गगन थापासंग केही समय त छ तर बढदो उमेर, नेपाली समाज र राजनीतिका अनिश्चित राजनैतिक समिकरणहरु र संगतका जटिलताले मनमा कोर्ने चिन्ताका धर्साहरु गगन थापाको मुहारमा पनि देखिन थाली सके ।
फेरी उनी शेरबहादुर देउवा पनि त होइनन , जस्ले सायद उनकै उमेरको हाराहारीमा, ततकालिन सभापति गिरिजा प्रसाद कोइरालासंग मतभेदले सिमा नाघे पछि , कांग्रेस पार्टी फुटाउने साहस गरेका थिए। पार्टी फुटाउन धेरै ठूलो साहस चाहिन्छ । रेडिमेड पार्टीमा अर्ध बिरोधको झन्डा बोके जस्तो सहज हुदैन त्यो ।
शेरबहादुर देउवा बाहेक आजसम्म जसजसले आआफ्नो पार्टी फुटाउने जोखिम लिए , ती सबै ओरालो लागे । किन ? यो एक बेग्लै विश्लेषणको बिषय हो ।
त्यसैले नेपाली कांग्रेसमा बुढो नेता होस कि युवा भनिने अलि कम बुढो नेता किन नहोस - शेरबहादुर देउवा पछी सभापति पद ताक्ने हो भने पर्खनुको बिकल्प छैन । यो कुरा गगन थापा र शेखर कोइरालाका लागी मात्र होइन अहिले सिन मा देख्दै नदेखिएको कोही तेस्रो उम्मेदवारका लागी पनि उत्तिकै लागु हुन्छ ... '
( शिलापत्र डट कममा सोमबारबाट सुरु हुने मेरो नियमित स्तम्भ 'अनकट' का अंशहरु । 'अनकट' स्तम्भ पाठकका लागी सोमबार https://t.co/a82brBWVoB र दर्शकश्रोताका लागी दुई दिन पछी, बुधबार https://t.co/oa4YQodqgM मा उपलब्ध हुनेछ )
Durgesh Thapa regarding his stage performance says,"म performer हो नि त, म गायक हैन नि त... म model पनि हो, म music मा नाच्न मात्र पनि सक्छु, त्यो मेरो आफ्नो कला हो... मैले जुन गीत गाए जस्तो गरेर चै... एक डेढ घण्टाको program हुन्छ, एक डेढ घण्टाको program मा कस्ले गाउँन सक्छ त्यसरी उफ्रेर... कुनै कुनै गीतहरु त हामीले acting पनि गर्नुपर्यो नि त... दर्शकहरुले entertainment गरिराख्नु भाछ ।" 😮