मान्छेले आफ्नो जीवनका अन्तिम दिनहरु कसरी बिताउन चाहन्छ ? त्यसको बारेमा तयारी कस्तो हुन सक्घ ?
यो कुरामा पूर्वछलफल हुन सक्यो भने त्यस्तो अवस्था आइपुगेमा उपचारमा संलग्न चिकित्सक, परिवारजन र बिरामी स्वयंलाई कति सजिलो हुन्थ्यो।
@aviscaar को अनुभव सहित!
https://t.co/EDfaIBvbG7
Ladies: Men don't have feelings.
Meanwhile men: Dear God please provide a safe home, winter clothes and food especially chamal ko Bhat to Paadey and Jayante 🙏
देशको चलेका स्टारको चलचित्रमा आएको भारतीय बी ग्रेड फिल्मको जस्तो संवाद पचेन । सिन्धुलीको ‘जुनार’को अपमान भयो । छक्कापन्जा–५’को ‘वैंश फिर्ता ले’ भन्दा झुर प्रयोग भयो ।
बजारका अनगिन्ती बोर्ड र भित्ताहरुमा
अंग्रेजीका गलत हिज्जे एकमुखे रुद्राक्ष झैं दुर्लभ छन् ,
तर नेपालीमा त शिक्षक र साहित्यकारहरुले पनि
सयपत्री र गुलाफको "फुल" लेखिदिन्छन् ।
Have you ever wished to view the world from a completely new perspective? This thread on cool maps is here to blow your mind
1. Population Density in China