Headquartered Secretariat of ICOMOD in Khumtarar today visited the board as a board member. Thank you for everyone, including the director of @icimod for warm welcome.
चालु आर्थिक वर्ष २०७५/०७६ को वार्षिक विकास कार्यक्रम बमोजिम प्रथम चौमासिक अवधिमा विभिन्न मन्त्रालयहरु बाट सम्पादित कार्यक्रम/आयोजनाहरु को प्रगति समिक्षा गर्न राष्ट्रिय विकास समस्या समाधान उपसमितिको बैठक आज राष्ट्रिय योजना आयोगको सभाकक्षमा बस्यो ।
बैठक १० र ११ गते सञ्चालन हुने छ ।
राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीको संयुक्त बैठक राष्ट्रिय योजना आयोगमा मिति २०७५/०९/०६ गते सम्पन्न । दुवै निकायहरुबीच एक अर्काका प्रतिश्पर्धि नभई परिपुरक सहयोगी निकायको रुपमा सहकार्य गर्ने विषयमा छलफल केन्द्रित ।
१५ औं योजना अन्तिम चरणमा, आर्थिक पत्रकारिता विभाग बनाउन पहल गर्ने https://t.co/GmApbTslPs via @Aarthiknews:: A leading business, economic & financial news portal from Nepal