World Link नामको Internet Company यत्ती गैरजिम्मेवार र जवाफदेहीताबिहीन रहेछ कि यसले सेवाका नाममा ग्राहकलाई आजित बनाइरहेको छ । यसको सेवा शूल्कमा एक सेकेन्ड ढिलाई हुन नहुने तर ग्राहकलाई सानो Problem मा 24 Hour कुर्नुपर्ने ?
ग्राहकलाई तनाव दिन बन्द गर् 😡 @hello_sarkar@ShahBalen
तिमीहरु जति नै पछि लागे पनि मेरो आवाज बन्द गर्न सक्दैनौं । सामाजिक सन्जाल ह्याक गरेर मुख थुन्ने कोसिस बन्द गर । केही दिनदेखि निरन्तर मेरो Facebook Account Hack गर्ने तिम्रो प्रयास फेरि पनि असफल भएको छ । जाइ कटक होइन झिकी कटक जरुर हुनेछ । होस् गर ।
नेपालको समग्र पूर्वाधार क्षेत्रको सघन र सुक्ष्म विश्लेषणसहित
कार्यक्रम- पूर्वाधार वाच
हरेक मंगलबार बिहान ८ः२५ बजे
नेपाल टेलिभिजनमा
COMMING SOON...
#purbadharwatch#NepalTelevision#NTV
विश्व प्रेस काउन्सिलको उपाध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा नेपाली पत्रकारिताका धरोहर आदरणीय अग्रज पत्रकार दाजु Kishor Shrestha ज्यूलाई हार्दिक बधाई
जुन धातुले लाखौ चोट सहन्छ त्यही धातुको मूर्ति बन्छ र मन्दिरमा राखिन्छ।म आत्तिएकी छैन।
यसरी लखेटीदैछिन् झाँक्री ? एमालेमा पनि तगारो, आफैँसंग तिखारिएकी झाँक्रीक... https://t.co/JjeNJC65n8 via @YouTube
गएराति चीनतर्फबाट आएको बाढीका कारण नेपालतर्फ रसुवामा ठूलो क्षति भएको छ।१८ जना बेपत्ता हुनुहुन्छ।नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले पाँच दर्जन बढीको उद्दार गरेका छन।प्रम सहित उच्च पदस्थ कर्मचारी,स्थानीय जनसमुदाय, जनप्रतिनिधि उद्दारमा खटिएको दृश्य देखिन्छ।यता के कुरा?