@dahalzone Why people are against this man?
Why journalist are against this man?
52 lakh Nepalese have trusted him,
Why they can't wait for another election?
Neither he is arrogant nor egoistic, He just loves making fun, He is just 35,He have achieved what other people can't in whole life
@sudeepshree@sarishaachami कति पछि लाग्छौ हौ... तिमीहरू पनि आफैं चाउरी परिसक्यौ... APF को AIG ले PM को सुराकी गरेर बिचौलियालाई खबर पठाउने यस्तो संवेदनशील घटनाको समाचार छैन... थुइक्क लाजले मुख छोप! Yellow journalism at it's peak..
@ManojKh99 विरोधाका लागि विरोध नगरौँ... प्रधानमन्त्रीले सुरक्षा विवरण (Security Details) बेचेको आरोप छ... अन्तरदेशीय आतंकवाद र बिचौलियाको सेटिङमा ठूलो षड्यन्त्र भइरहेको रहेछ, समाचार पढ्नुहोस्...
@TanujaPandey_ शुरुमा त तिमी, रक्षा, मजिद र भागुवा ललीपपलाई जेलमा हुनुपर्ने हो हामीले रगत बगायौँ, साथी गुमायौँ तर मिडियामा Gen Zअभियन्ता भन्दै हामीले ल्याएको सरकारलाई तथानाम भन्दै हिँड्छौ बाख्रेहुनु थियो भने नौटंकी गर्न किन आएको माइतीघरमा नाम र डलर छाप्नु थियो भने INGO त छँदै थियो साथमा।
@patrioticnepali Heard from very high level person from APF....Deepak bhatta was planning something very dangerous to PM....his all security identiies were leaked by AIG...
@partipakshya Communist Patrika euta lekhcha...congressi Patrika arko lekhcha...PM jiu arko lekhnu huncha....patrakar haru kaile party ko jhola Bolna chodchan hau
@kpdhungana प्रधानमन्त्री ज्युलाई त मार्नै लागेका रहेछन्।बिचौलियाले प्रधानमन्त्रीको सुरक्षासम्बन्धी सूचना चुहाएर सशस्त्र प्रहरी बल (APF) का एआईजीले नयाँ पत्रिकाको लेख पढ्दा त झसङ्गै भएँ, यस्ता संवेदनशील कुराहरू तपाईँहरूको खोजमूलक पत्रिकाले उठाउँदैन!
@Dahalmatrika4@SanjeevSatgainy@kathmandupost प्रधानमन्त्री ज्युलाई त मार्नै लागेका रहेछन्।बिचौलियाले प्रधानमन्त्रीको सुरक्षासम्बन्धी सूचना चुहाएर सशस्त्र प्रहरी बल (APF) का एआईजीले नयाँ पत्रिकाको लेख पढ्दा त झसङ्गै भएँयस्ता संवेदनशील कुराहरू तपाईँहरूको खोजमूलक पत्रिकाले उठाउँदैन,गगनले कुन बाटो रोज्छन् भन्ने मात्र चर्चा छ
@suvashacharya प्रधानमन्त्री ज्युलाई त मार्नै लागेका रहेछन्। बिचौलिया र पार्टी मिलेर प्रधानमन्त्रीको सुरक्षासम्बन्धी सूचना चुहाएर सशस्त्र प्रहरी बल (APF) का एआईजीले... महोदय, यस्तालाई पनि पार्टी मान्नु? नयाँ पत्रिकाको लेख पढ्दा त झसङ्गै भएँ!
@sudheerktm अब त कुरा आयो देशको प्रभाव विदेशमा कस्तो छ, भ्रष्टाचारी छ कि छैन, सेवा प्रवाह कस्तो छ, शिक्षा कस्तो छ, प्रधानमन्त्रीले देश र जनताको हितमा निर्णय गर्यो कि गरेन, अब जनता सांसद जिताएर पठाउने मुडमा छैनन्, बेलैमा सोचेर संविधान संशोधनको बहस जारी गर्न आवश्यकता छ।2/2
@sudheerktm आज बेलुका गाउँघरतिर चियापसलतिर निस्केको थिएँ...कट्टर कांग्रेसीहरू बिच महाधिवेशनको चर्चा हुन्छ भन्ने थियो तर भएको पाइएन...किन रैछ भनेर कुरा खोतल्दा जवाफ आयो, कांग्रेसीहरू मीठो बोलने मात्र हुन्, प्रतिवेदनमा के लेखियो भन्ने महत्त्व आम नेपालीमा अब कुनै चासोको विषय रहेनछ 1/2