Tension पनि के–के कुराको लिने ?
घरको, श्रीमतीको, कामको, समाजमा दिनदिनै आउने काण्डहरू र
मान्छेहरूको दुःखको, नेगेटिभ कमेन्टहरूको, Stock Market को, देशको…
यी सबै हुदा हुदै अब फेरि USA- Iran को के हुन्छ भन्ने नया टेन्सन थपियो ! 🥺☮️
ब्लक आलोचना सुन्न नसकेर होइन spam, गालीगलौज, व्यक्तिगत हमला, fake narrative र toxic engagement रोक्न हो।
मिडिया चलाउनु भनेको हरेक random account लाई platform दिँदै debate गरिरहनु होइन।
Criticism welcome छ, तर decency बिना आएको “reaction” लाई feedback भनिँदैन।
हेल्लो @VictorPaudelx ब्रो हजुरले चलाउने मिडिया @RONBupdates ले किन ब्लक गर्छ ?
मिडिया चलाउनेले पाठकले आलोचना /प्रतिक्रिया दिए भन्दैमा ब्लक गर्नु कतिको उचित हो ? सबैलाई अनब्लक गर्न अनुरोध गर्द्छु।
श्री भिक्टर @VictorPaudelx बाबु नमस्ते, किन बाबु भनिस् भन्नोला, नाता खोज्दै जाने हो भने सालो पर्नुछ मेरो त्यता नजाम। टुइटरमा सिनियर भएको नाताले के सल्लाह दिन चाहन्छु भने यता टुइटरका दुक्की तिर्कीसँग दोहोर संवाद गर्नी नै हैन ल। आफूलाई लागेको लेख्नी अनि चुप लागेर बस्नी है !
🙏
Facts. Influence deserves scrutiny, but this Twitter outrage looks less like accountability and more like agenda-driven targeting. People are confusing criticism with character assassination.
पुराना सरकारका नीतिका कारण पहिले नै कमजोर बनेको Share Market नयाँ सरकारबाट सुधारको अपेक्षा गरिएको थियो तर १३ गतेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत १०० बुँदे कार्यसूचीमा Share Market सम्बन्धी एक पनि स्पष्ट कार्यक्रम नपरेपछि करिब ७५ लाख लगानीकर्ता निराश भएका रहेछन!
बरु ऊल्टै बुँदा नम्बर ४५ मा “सेयर लगानी लगायत वित्तीय कारोबारको स्वचालित निगरानी र सन्देहास्पद कारोबारको अनुसन्धान” गर्ने व्यवस्था उल्लेख हुँदा बजारमा थप त्रास देखिएको पनि रहेछ!
Serious Concern: Many people In Australia are complaining & asking for transparency about go fund me which was raise for GenZ protest victims from different accounts & Medium!
Please show transparency ASAP, otherwise I will speak up for legal action & expose everyone! 🙏
अर्थ मन्त्रालयले पहिलोपटक रास्वपाको नीतिअनुसार मेरिटमा आधारित सरुवा तथा पदस्थापन गरेको छ।
मेरिटअनुसार पहिलो हुनेले पहिले पोस्टिङ छान्ने, दोस्रोले बाँकी ठाउँमध्ये छान्ने र त्यसैगरी क्रमशः अरूले पनि बाँकी स्थानबाट छनोट गर्ने प्रणाली लागू गरिएको मन्त्रालयले जनाएको छ।
पुर्व प्रधानमन्त्री केपी शर्माको बन्दी प्रत्यक्षीकरण निवेदनमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ भने तत्कालका लागि 'रिहा गर्न अस्विकार' गरेको छ।
Source: Supreme Court's Assistant Spokesperson
स्वास्थ्यमा समस्या आएपछि हिजो प'क्राउ परेका पूर्वमन्त्री दिपक खड्का आज TU Teaching Hospital मा admit भएका छन् । #News
Source: Asst. Info Officer, TU Teaching Hospital
तर केपी ओलीको रिहाइको माग गरिरहेका एमाले कार्यकर्ताहरूको र्यालीको विरोध गरेको भन्दै कार्यकर्ताहरूले एक जना बाजेलाई हात”पात गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ त्यसैले सम्बन्धित निकायको ध्यान जाओस्।