हो बैगुनी छ दुनियाँ,जन्मदा भन्दा मर्दा मान्छेको भिड लाग्छ यहाँ ,यहाँ जिउनु छ भने निद्रामा पनि खुट्टा हल्लाउदै रहनुस नत्र दफन गरीदिने छ यो शहरले मुर्दा सम्झेर!!
@majhgaretholi66 कसरी लाग्छ बनमा डडेलो?
१,पिक्निङ जाँदा प्रयोग भएको आगो ननिभाएर!
२,चुरोटको ठुटो फाल्नाले!
३,दाउराको लागि!
४,दुइचार जना मिलेर जे होला भन्दै सलाई कोरेर फाल्नाले!
५,डेटिङको निउमा जंगल घुम्नेले!
बनमा डडेलो मानवीय त्रुटिकै कारणले लाग्ने हो र डडेलो मान्छेले नै लगाउने हो!
यो झरी
झरीमा तिम्रो याद
यादमा तिमी,
यो टुक्रियको मुटु
मुटुमा जलन
जलनको कारण तिमी
प्रिय,
साच्चै कति आनन्द हुन्थ्यो ,
होला?
यो टुक्रियको मुटुको जलन,
यो बेप्रवाहा परेको निर्जीव
झरीले निभाई दिदो हो त
बालेनले काम गर्न जानेनन् होला। अनुभव भएकाको काम पनि देखिएकै हो। केही गर्ने हुटहुटी बालेनहरूमा बढी छ भन्ने विश्वास अझै छ। एकोहोरो गालिको सट्टा सुझावसहितको आलोचनाबाट उनीहरूलाई सही बाटोमा नार्न सकिन्छ। मानिसमा कमजोरी, क्षमता दुवै हुन्छन्। क्षमता चिनेर दोहन गर्ने समाज मात्र अघि बढ्छ।
यी दिनहरूलाई यात्रा गर्दा राम्रो मानिदैन ।
१) शनिबारको दिन
२) सङ्क्रान्तिको दिन
३) मसान्तको दिन
४) औंशीको चतुर्दशी
५) पूर्णिमाको प्रतिपदा
६) पुर्ब - सोमबार र शनिबार
७) पश्चिम् - शुक्रवार र आइतबार
८) उत्तर - मंगलबार र बुधबार
९) दक्षिण - बिहीवार
#हाम्रा_रितिरिवाजपरम्परा
नेता त अस्थाइ नियुक्तिका हुन तर कर्मचारीले देश नियम,कानुन,राष्ट्रिय,अन्तराष्ट्रिय सन्धिसम्झौता र सम्बन्धहरु सबै बुझ्नु पर्ने अनि ति अस्थाइ नियुक्तिवालाहरुलाई सचेत समेत गराई कार्यसम्पादन गर्नुपर्ने हैन र? किन कर्मचारी तन्त्र मुकदर्शक बन्छ? भोलिका पुस्ताले सराप्नछन।बिचार गर्नुहोस्।
फुल फुल्ने मायाको बोटलाई
season चाँहिदैन
.
दुई मुटुको मीलन हुन Reason
चाँहिदैन,
…
मनले मनलाई बुझ्नु नै
मायाको परिक्षा हो
पास भए मात्रै पुग्छ division
चाँहिदैन,
…
कहिले फुल कहिले पात कहिले
काँडा जीन्दगीमा
काँडा सामु फुल मुस्काउन
Confusion चाँहिदैन,
#Vsign
दु:खद घटना:
#मालारानी_गाउँपालिका स्थायी ठेगाना भएका व्यक्ति बुटवलमा मृत्यु भएपछि शव दाहसंस्कारका लागि पाल्पाको रिडीमा तर्फ अन्त्येष्टीका लागि लैजादै गर्दा लु२ख ७२७९नं बस आज रिव्दिकोट गा पा वडा नं २ लगुवामा दुर्घटना हुद ८ जनाको मृत्युु भएको छ भने ७ जना गम्भीर घाइते भएका छन।