🌱ल्होसार अर्थात नयाँ वर्ष
नेपालका हिमाली/पहाडी भेगका आदिवासी/ जनजातीहरु—
👉तामांग समुदायको सोनाम ल्होसार
👉शेर्पा ““ ग्याल्पो “”
आफन्त भेटघाट
शुभकामना/उपहार
टिका/आशिर्वाद
खानपिन
आदि कार्यक्रम गरि विश्वभर रहेका बन्धुबान्धव बिच यो पर्व मनाईंदै।
शुभकामना!🙏
🙏शुभप्रभात!🌞