@NCPurnaKhadka कि मिल्नुस नसके पार्टि फोरेर जानुस के को ल्याङं ल्याङं हो ।कानुनि रुपमै गगन कांग्रेस को सभापति हुन कांग्रेस ले गगन बाहेक अरू लैतडिलाई चिन्दैन 10%कार्यकंर्ता पनि तिमिहरू संग छैनन ।के को ट्यास ट्यास गरिराछौ हो।
@SherBDeuba पाँच पटकसम्म देशको प्रधानमन्त्री भयर एउटा गतिलो उपचार गर्न अस्पताल बनाउन नसक्नेले के के न गरे जस्तो फुईलाउन पर्दैन कति गरेउ भन्ने तेहि बाट थाहा भैहाल्यो नि।