(उडाइ लाने सपना कस्तो पापी हुरी चल्यो
भरोसा थियो भाग्यको भाग्य निष्ठुरी भैदियो
…..साउने झरीमा..यो गाउॅको गोरेटो….)
यी र यस्ता गीत नेपाली हृदयमा सदासर्वदा गुंजिरहने छन् ।
अलविदा श्रद्धेय गायिका आशा भोसले ज्यू !
श्रद्धापूर्वक सदा सम्झिरहने छौं ।
ॐ शान्ति 🙏
तपाईॅलाई जे सही लाग्छ, त्यो सही नहुन पनि सक्छ, जे गलत लाग्छ त्यो सही हुन पनि सक्छ । तपाईॅलाई लागेको कुरा सही नै हुन पनि सक्छ ।
विनम्र आग्रह यो छ कि, पहिला आफूलाई प्रमाणित हुन दिनुहोस् ।
उत्तेजनामा आएर कसैको मानमर्दन नगर्नुहोस् । किनकी फेरि पनि भेट्नु नै छ ।
मेरो सतही ज्ञानले भन्छ - तपाईॅसॅग पो राजदुत महोदयले शिष्टाचार भेट गरेका हुन् त मन्त्रीजी ! तपाईॅले उहाॅलाई शिष्टाचार भेटका लागि समय दिएको हो । तपाईॅले नै उहाॅसित शिष्टाचार भेट गरेको होइन कि !
@MofaNepal
आज राप्रपा नेता रवीन्द्र मिश्र र शिक्षकहरूमाथि भएको प्रहरी ब्यबहार/दमन अनपेक्षित र निन्दनीय छ।
कुनैबेला गाउॅघरमा दंगा प्रहरीको दमनका कारण केही मानिसहरूले प्रतिक्रियात्मक आवेगमा माओवादी आतंकलाई सघाएका थिए ।
आज प्रहरीबाट त्यही गल्ती दोहोरिंदैछ ।
राम्रो भएन ।
(नितान्त ब्यक्तिगत)
काठमाडौंस्थित भारतीय दूतावास @IndiainNepal ले #StartupMahakumbh2025 मा सहभागी भएका नेपाली स्टार्टअपहरू र 🇳🇵 मा प्रमुख स्टार्टअप इकोसिस्टमका सहभागीहरूका लागि प्रतिक्रिया सत्रको आयोजना गर्यो। नियोग उपप्रमुख श्री प्रसन्न श्रीवास्तवले 🇮🇳 र 🇳🇵 स्टार्टअप इकोसिस्टमहरू बीचको संस्थागत सम्बन्धलाई सुदृढ पार्न @IndiainNepal प्रतिबद्ध रहेको कुरामा जोड दिनुभयो। @startupindia
नेपाली स्टार्टअपहरूले @DPIITGoI द्वारा प्रदान गरिएको नेपालको लागि समर्पित कक्षमार्फत आफ्नो नवप्रवर्तनको प्रदर्शन गरिएको अनुभव साझा गरे। स्टार्टअपहरूले आफ्नो प्रविधि विकास गर्नका लागि नयाँ प्लेटफर्महरू प्राप्त गरे जस्तै #spacetech को लागि @INSPACEind, बजार सम्भावना पहिचान गर्नुका साथै #cleantech र #drones जस्ता उदीयमान क्षेत्रहरूमा 🇮🇳 का स्टार्टअपहरूसँग साझेदारी गर्ने अवसर प्राप्त गरे।
@MEAIndia@IndianDiplomacy
भन्ने बेलामा ठूला कुरा गर्ने, व्यवहारमा यो कस्तो संस्कार? महिलाको लडाई फेरी पुरूषले मिलाइदिनुपर्ने?
महिलाको लडाइँ अझै पनि पुरूषले मिलाइदिनुपर्ने!
@YAKaphle
https://t.co/fVz7z7w9Qm