बैंकले 'कर्जा असल छ' भन्छ।
राष्ट्र बैंकको प्रतिवेदनले 'छैन' भन्छ।
तीन वर्षदेखि यही खिचातानी।
यसलाई Loan Evergreening भनिन्छ र यसको मतलब तपाईंको पैसामाथि जोखिम। @YadavHumagain को विश्लेषण: https://t.co/nyo889Q6GH
सहकारी बैंकको चुनाव : वित्तीय सुधार कि राजनीतिक कब्जा ?
According to the bank’s balance sheet:
CAR: 4.42%
NPL: 38.05%
CD Ratio: 35.97%
Distributable Profit: Rs 3.81 billion
Article published on Abhiyan
#cooperativejournalism#cooperative#ncbl https://t.co/vKLMtJnDQA
यतिका बर्ष मेयर हुँदा माङसेबुङ नटेकेका बालेन अन्तत: काठमाडौंमा रहनु भएका किरात धर्मगुरु मुहिगुम अङ्सीमाङ् आत्मानन्द लिङदेन 'सेइङ्' ज्यूको आशीर्वाद ग्रहण गर्दै कामपाका पूर्व मेयर एवं रास्वापा वरिष्ठ नेता बालेन्द्र साह।
'आर्थिक पत्रकारिता पुरस्कार 'बाट सम्मानित हुन पाउँदा अत्यन्त गौरवान्वित महसुस गरेको छु। यो सम्मानले आर्थिक पत्रकारितामा अझै योगदान गर्न प्रेरणा दिएको छ। आयोजक संस्था, जुरी र बधाइ, शुभकामना तथा सदैव साथ दिने सबैप्रति आभारी छु। #EconomicJournalism#awards#gratitude
पिरि आईपिअाे र हकपरदमा राज्यले यस्तै आँखा चिम्लने हाे भने पुजीबजारकाे दीगाे विकास, नियमन, शुद्धता अनि करझलिर सम्पति शुद्धीकरण, ग्रेलिस्टका कुरा गर्न छाेडे ठिक हाेला, कि कसाे?🤣🤣🤣
राष्ट्र बैंकले बैंक, वित्तीय संस्थाहरुबाट दैनिक, साप्ताहिक, मासिक, अर्धबार्षिक तथा बार्षिक रुपमा विभिन्न विवरण मागेर अनुगमन तथा सुपरिवेक्षण गर्दै आएको छ । एउटा बैंकमा एक दशकदेखि भइरहेको योजनावद्ध ठगीको भेउँसम्म नपाउने कस्तो खालको अनुगमन प्रणाली रैछ !
पत्रकार : पत्रकारिता गर्दैन,न्यायाधिश:न्याय दिदैन, सरकार:सुशासन कायम गर्दैन, प्रहरी : सुरक्षा गर्न सक्दैन, नेता : नेतृत्व गर्दैन । सबैलाई आफ्नो बाहेक सबैको कमजोरी थाहा छ ! फलानो चोर भन्दै नारा लगाउने व्यक्ति मौका पाए आफै एक दाना स्याउ चोर्न पछि पर्दैन !
घोर कलियुग भन्या यै होला !
थर्मल-ग्याङ समूहको अब अन्तिम योजना मात्रै फत्ते हुन बाँकी रह्यो - गभर्नर पद हाइज्याक ।
बाँकी काम त धमाधम भइरहेकै छ ।
सत्तामा को छ भन्ने प्रश्न अब लगभग असान्दर्भिक नै भइसक्यो !
'मुख्य जिम्मेवार' सरकारी अधिकारीहरुले स्विकार नगरे पनि नेपाली अर्थतन्त्रमा समस्या गहिरिदै गएको छ ! वेलैमा स्विकार गरेर सुधार थाल्नु वुद्धिमता होला, नत्र निको नहुने क्यान्सर बन्न बेर छैन !!
Why did the cooperative market development program (CMDP), which was jointly invested by the Government of Nepal and @UNDPNepal (UNDP) with a total investment of 114 million US dollars, fail?
https://t.co/wJNFn90dnr