स्वर्णिम जीले नशा फुलाई फुलाई बोलेको सुन्दा खुव मज्जा लाग्छ मलाइ त!
Keep it up @swarnimwagle
सुवान अल्लाह!
बहुदलीय व्यवस्था देखी गणतन्त्र सम्म, आमाको काख देखी सौतेलो बाउका पाउ सम्मका सबै बिषय छानबिन र कार्बाहीको दायरामा आउनुपर्ने छ।
🚨 Will war criminal Putin face arrest when he travels to South Africa in August? 🔥 Let's seize this moment. 🌍 Join the global call for justice & RT! #Ukraine#ArrestPutin https://t.co/LzY391kVaI
@CharanPrasai 'जनयुद्ध दिवस'! यो गलत छ।
विस्तृत शान्ति सम्झौतामा त्यसलाई 'ससस्त्र विद्रोह ' भनिएको छ।
मानिसहरु त्यसलाई 'धनयुद्ध' भन्दैछन्!
द्वन्द्व पिडितहरुको सम्वोधन भएको छैन!
आयोगहरु जागिर खाने ठाउँ मात्रै बनाइए!
यसै बिदा बढी छन!
आफ्नो हात जगन्नाथ अस्वीकार्य छ।
यस्तो विदा खारेज गर।
'जनयुद्ध दिवस'! यो गलत छ।
विस्तृत शान्ति सम्झौतामा त्यसलाई 'ससस्त्र विद्रोह ' भनिएको छ।
मानिसहरु त्यसलाई 'धनयुद्ध' भन्दैछन्!
द्वन्द्व पिडितहरुको सम्वोधन भएको छैन!
आयोगहरु जागिर खाने ठाउँ मात्रै बनाइए!
यसै बिदा बढी छन!
आफ्नो हात जगन्नाथ अस्वीकार्य छ।
यस्तो विदा खारेज गर।