सेनाका छोराछोरी सैनिक स्कुलमा, प्रहरीका प्रहरी स्कुलमा, अब निजामती कर्मचारीका निजामती स्कुलमा र सक्नेका निजी स्कुलमा, अनि कसरी अपेक्षा गर्ने सार्वजनिक शिक्षाको सुदृढीकरण !
हे मृत्यु !
आउ मलाई सिधै लिएर जाउँ बरु ।
किन बिचौलीया मार्फत कारोवार गदैछौ किस्ताबन्दीमा ?
कतै सरकारसँग, हस्पिटलसँग, व्यापारीसँग ।
म सहजतापूर्वक तिमीसँग ���त्मसर्मपण गर्छू बरु ।
आखिर एक मुठ्ठी प्राणवायू लिन नपाइ तड्पिनु भन्दा त,
तिमीसँग आत्मसर्मपण गर्नु जायज होला ।
बरु गाँस नभए पनि नहोस्,
केही दिन भोकै बाँचुला ।
रोजगारी नभए पनि नहोस्,
ज्यान रहे, पाखा पखेर खोस्रीएर वाँचौला ।
रेल र पानीजहाज पनि चाहिएन,
तर एक मुठ्ठी श्वास त लिन पाउँ सरकार ।
चुनौतिपूर्ण प्रतिबिद्रोह तथा जङ्गल युद्धकला तालिम सफलतापूर्वक सम्पन्न गर्ने पहिलो महिला सैनिक हुनु भएकोमा सिपाही राधिका थापालाई हार्दिक बधाई तथा शुभकामना ।
It was an honor to witness the ongoing construction of Gautam Buddha International Cricket Stadium. Congratulations to the Dhurmus Suntali foundation for this brilliant effort. I would like to appeal everyone to join in hands for the beautiful dream.Lets make it happen together!
हामी छिटै कुहिनो मुनि हात नभएका १६ बर्ष मुनिका बालबालिकालाई नि:शुल्क वितरण गर्ने गरी चलाउन मिल्ने हात ( bionic hand ) लिएर आउँदै छौं।
कोही भए फोटो र detail पठाइदिनु हो��ा।
[email protected]
नोट: Moveable hand अहिले पनि निशुल्क उपलब्ध छ ।
कृपया RT गरेर सहयोग गरिदिनु होला ।