अवास्तविक। हल्का सिरियस, सत्य। मेरा टुइटलाई मन परे चिरबिर, नत्र ट्याउँट्याउँ भनेर बुझ्नु होला। Political and social comments. Tactical, tweetical & tipical.
@IFRC_DREF@NepalRedCross Do you believe your all support will reach targeted populations? Nepal Red Cross is one of the most corrupt and the most nepotism contained organization in the world. They even ate permanent fund👇
@jagan_chapagain@ifrc@IFRC_DREF@NepalRedCross At least 50% of total fund goes into corruption. NRCS is one of the most corrupt RCs in the world and the worst in nepotism. Now, whole organization is rusted by politics.
मैले त भन्दै आएको हुँ सत्यभन्दा माथि शासक हुन सक्दैन । राष्ट्रपतिले काङ्ग्रेस भएको आधारमा हत्यारालाई जेलमुक्त गरेको निर्णय वदर गर्ने सर्वोच्चको फैसला स्वागतयोग्य छ । सर्वोच्चको फैसलाले सत्यको जित भएको छ । र यसले मुलुकको न्यायलाई बचाएको छ। सर्वोच्चलाई धन्यवाद !
मैले त भन्दै आएको हुँ सत्यभन्दा माथि शासक हुन सक्दैन ।
संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसला स्वागतयोग्य छ । सर्वोच्चको फैसलाले सत्यको जित भएको छ । र यसले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएको छ।
सर्वोच्चलाई धन्यवाद !
@L124mn91 यो @ncp_madhavnepal जस्तो लज्जहीन, अहंकारी, मतिहीनलाई नेता भन्नपर्नु नै हाम्रो विडम्वना हो। यो बालुवाटार बेचुवा भ्रष्ट। मान्छे कहिल्यै थिएन र हुँदैन। यो कति भ्रष्ट छ भन्ने अस्ति एकजना भुपु कर्मचारीले भन्दैथे।
@Jhakri_didi छुर्मुखाजी, एमालेमा पस्ने कुचेष्टा नगरेकै राम्रो। काङ्ग्रेस र प्रचण्डासुरको लागि एमाले र देशमाथि गरेको अत्याचारको वेतन उनीहरूबाटै लिनु उपयुक्त हुन्छ।
@ruru_krishna@ruru_krishna जी, कर्मचारीको रूपम�� कम, काङ्ग्रेको चौवन्नी बढी भएर देश चुसेका, दाताका एजेण्ट भएर काम गरेकालाई जनहितको काम गर्न परे, दिनदिनै देश लुट्न नपाए छटपटी हुनु स्वभाविकै हो। वर्षौ लुटेको धन, पेन्सन हुँदा पनि दाताका कन्सल्टेन्सी खानेलाई स्वच्छ नेतासँग काम गर्न अब्ठ्यारै होला।
@Sandeep25 कालीमाताको दर्शन? त्यहाँ पनि नजर त यौनाङ्ग क्षेत्र तिर नै गए होला।
कुनै दिन यस्तो👇रूपमा देख्न र 'यौनदूराचारी योगीको भेषमा' भन्ने खबर पढ्न पर्ने होला। अहिले त्यो खेलको आडमा अ��राध पचाउने अर्को अपराध गरिरहेको हो।
तस्विर स्रोतः-https://t.co/tV7NX1PaVq
@bimalwin@Rajendr64714025@ADH_RAJAN@biratpathak हो, लेख्नु भएको हो। मननीय छ र पार्टि (रहेमा) को जीवनमा उपयोगी दस्तावेज हुन योग्य छ त्यो पत्र। हरेक दिन किन सोध्नु र। समयसमयमा सम्झाइरहनुस्।
हजुरले त्यो जनमोर्चा नकावधारी प्रचन्डाङ्ग्रेस पार्टी किन छोड्न नसकेको?
@bimalwin@Rajendr64714025@ADH_RAJAN@biratpathak तैपनि, सोध्नुहोस् न त सर! हजुर तथ्यमा टेकेर सत्य बोल्ने हकी मानिस हो भन्ने विश्वासमा छु म।
हजुर चित्र बादुर काका, मोबिसिं जस्तो पाखण्डी, फटाहा हुनुहुन्न।
@Jhakri_didi@dr ठीक गर्नु भो मन्त्रीज्यू । हजुरले अरुलाई गर्ने गालीगलोज, हिंश्रक, नैतिक गुण र विवेक नास्ति, अहंकार र ध्वंसको अङ्गिकार आदि स्वभाव असामान्य मानसिक अवस्थाका सूचक हुन्। यसले मुटुमा दवाब परिरहन्छ । हजुरले मानसिक रोगको डाक्टरसँग पनि जँचाइबक्योस् है ।
जय नेपाल ।
@serratiasitatia सरकारी ढिकुटीबाट बाँड्न पाए त दिन्छ नि। जिन्दगीमा त्यसले कहिल्यै नगरेको यो दशैंमा गर्यो । कन्या पूजा गर्यो र शक्तिपिठ धायो - हाम्रो करमा ।
प्रचण्डासुर दैंत्यकृत हत्यारा, बलात्कारी, दुराचारीको संरक्षक हो। त्यो सँग टीका लगाउनु पाप हुन्छ।