@Kiranjoshi900 सक्रियता त राम्रो नै पर्छ तर बिधि , प्रक्रिया र कानुनी आधार र ब्यक्तिको मानसिकता समेत को ख्याल गरि अगाडि बढदा राम्रो। अदालत ले त्यहि आधार मा टेकेर पर्मादेस दिएको पाईयो।
@RabinOfficial78@BipinLAW आफ्नो प्रतिकुल हुने भए पछि छैन नि रबि जि ? हिजो ओलि ले ल्याउदा तपाईं सहित हामि पनि होइन र ? किन हतारो गर्नु पर्यो सम्सद सन्चालन को लागि शिफारिस गर्न लगाउनु प्र म ज्यु लाई दुई तिहाई नजिक को शक्ति छ त्यहि छलफल गरौला जेन्युन लाग्यो भने हाम्रो पनि समर्थन रहला नि
प्रधानमन्त्री र मन्त्रीहरुसँग अथाह जायजेथा र'छ भनेर आश्चर्यचकित नहोउँ। धनी नभ'का भए पुरानो सत्तालाई च्यालेन्ज गर्नै शक्तैनथे।बरु आगामी तेश्रो विश्वयुद्धलाई कसरी धान्छन? विस्तारित युद्धकाकारण बढ्ने अर्ध र पूर्ण बेरोजगारी,भोकमरी, अशिक्षा र आम दरिद्रतालाई कसरी सम्वोधन गर्छन? हेरौँ।
@Kiranjoshi900 सक्रियता त राम्रो नै पर्छ तर बिधि , प्रक्रिया र कानुनी आधार र ब्यक्तिको मानसिकता समेत को ख्याल गरि अगाडि बढदा राम्रो। अदालत ले त्यहि आधार मा टेकेर पर्मादेस दिएको पाईयो।
@DevkotaMysti नया ले गरेका नियुक्ति सबै दुध ले धोयका हुन्छन नि कि कसो ? प्रम को सचिवालय मा फिजुल खर्च हुन्छ भन्ने शक्ति ले दर्जनको सन��ख्या मा नियुक्ति दिईसकेको देखिन्छ अनि के नया भयो त ?
@Jhakri_didi ए माधब हात समएर ओल्लो किनारा पुर्याएर ओलि सङ्ग मिल्नै नसक्ने अबस्थामा त��ाई लगायत कै मुख्य हात थियो नि, फुट लाई प्रश्रय दिनेले एकताको बिरोध गर्छन अहिले ओलिलाई प्रसम्सा गर्नु को के अर्थ ?
@MumaRamKhanal निर्णायक घडिमा आत्मसमर्पणकारि तत्वहरु जनताको मुक्तिका खातिर लडेर आएका क्रान्तिकारि शक्ति बदनाम गर्न मालिक को सेवा गर्न टुपि देखिको बल लगाई रहेकाछन- मुमाराम, भरत दहाल लगायत का तत्वहरु जो हिजो युध्द को समय प्रतिक्रियाबादि को एजेन्ट को रुपमा थिए
@NepaliTimur यि आमालाई मन्त्री नबनाएर समय समय रङ्ग बदल्दै कहिले मओबादि कहिले काङ्रेस बाट अबसर चुमेकि लाई मन्त्री बनाउदा जेनजिवाला के रमिता हेरेर बसेका थे।?
@dipak_gyawali यो प्रतिगामि तत्व को कुरा कस्ले पत्याउने ? उस्को अरबौको सम्पत्ति कसरि प्राप्त भयो ? बिरेन्द्र बम्स नास गरे पछि मन्त्री भएको अपराधिको मतियार को के कुरा भयो र ?
नेफोली हरु लाई लाग्छ कि डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मी हरु मान्छे मार्न नै बसेका छन् अस्पताल मा। हाम्रा पनि कमीकमजोरी होलान्, नभएका होइनन् तर अहिले फेसबुक मा कमेन्ट हरू पढ्यो भने हामीलाई त हत्यारा करार गरेर फाँसी नै दिन भन्दैछन्। वाह जनता वाह