विश्वकप क्वार्टरफाइनल अन्तर्गत आज राति हुने फ्रान्स र मोरक्कोबीचको खेलका लागि मोरक्कोलाई सेमिफाइनल प्रवेशको शुभकामना दिदै फ्रान्सका खेलाडीहरु छिट्टै आफ्नो घर फर्किने र परिवार शीत भेट्ने वातावरण बनोस् भन्ने कामना गर्दै आजका लागि शुभरात्रि! 😅😅🇲🇦🌙
ऐतिहासिक दिन जेठ-१५गणतन्त्र दिवस जनताको जागरणबाट जनसर्वोच्चता स्थापित भएको दिनको शुभकामना।सुशासन,विकास,उन्नतिको दिशामा लाग्न यो दिनले प्रेरणा मिलोस शहीदहरूप्रति श्रद्धा सुमन।
तस्बिर:६२को आन्दोलन अगाडि गणतन्त्रको मुद्दा उठाउँदा राजद्रोहको मुद्दा लगाएर अदालत जाँदै र मुद्दा जितेपछि
म कांग्रेस सदस्यता निरन्तर गर्न चाहन्छु, यत्ति भनिदिनुस् भन्दा पनि ल त भन्लास् त, कांग्रेसको सदस्य हुँ भनेर भन्लास् त, कांग्रेस पार्टी सक्काउने? भन्ने नेताहरूको अभिव्यक्ति सुनिरहेको छु। @setopati@thapagk
चुनावी अभियानले यस्तो दौडधुप बढाएछ कि आज होली रहेछ भन्ने पनि फेसबुकका रंगीन फोटो देखेर मात्रै याद भयो। शायद तराईको गाउँ–बस्तीमा घुम्दै, हिँड्दा दिन–मिति नै बिर्सिएछु।
भोलि भने गजबले होली मनाइन्छ👌
होलीको सबैमा हार्दिक शुभकामना।
.
.
.
तस्बिर ५ बर्ष अगाडिको।
वरिष्ठ अधिवक्ता यदुनाथ खनाल भन्छन्, ‘विशेष महाधिवेशन माग गरिएको केन्द्र समक्ष हो । केन्द्र भनेको केन्द्रीय कार्यालय हो । केन्द्रीय कार्यालय महामन्त्रीको मातहतमा हुन्छ । महामन्त्रीहरुले विशेष महाधिवेशन बोलाउन विधानले स्पष्ट अधिकार दिएको छ ।’
@Online_khabar
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार हुने घोषणा गर्नु भयको छ ।हिमालय टेलिभिजनसँगको अन्तर्वार्तामा उहांले बहुसंख्यक कांग्रेस कार्यकर्ताको विश्वास पाएर पार्टी नेतृत्व गर्ने दाबी गर्नु भयको छ।
'फरमुला मन्सुर भन्नुहुन्छ,
अहिले गगनकुमार थापाको पक्षमा सबै नेपाली जनताले कांग्रेसको सभापति र प्रधानमन्त्रीको उम्मेदवार गगन भए राम्रो हुन्छ भनेको सुनेको छु ।’
#NagarikNews