या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता
या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना।
या ब्रह्माच्युत शंकरप्रभृतिभिर्देवैः सदा वन्दिता
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा।।🙏🙏 #बसंत_पंचमी
@chalise_damodar अाफ्नाे अाफ्नाे स्वतन्त्रता हाे नि दाजु जाे जाहा पनि जान सकिन्छ अनि उहाँ त अाफ्नै पार्टीको केन्द्रीय उपसभापति ज्युकाे सम्पर्क कार्यालय मै त जानु भएको छ। 🙏
श्रीपेच लगाउन नपाएको झाेकमा हेल्मेट नै नलगाई बाईक कुदाए छन अनि हेल्मेट लगाएर गर्मीले अतालियका साथिहरु जोड जोड ले सोर गर्दै थिए रे राजा आउ देश बचाउ....भनेर 😆
बेकारमा शिक्षा तिर लगानी गरियो स्नातकोत्तर सम्म पढियो अचेल त हरेक पद प्रतिष्ठा सेवा जागिरको लागि यसैगरी स्तर घटाउदै लैजाने नीति रहेछ सरकारको हुन त ८ कक्षा फेल प्रधानमन्त्री बाटा अरु अपेक्षा पनि गर्न सकिन्छ र्
स्थिर सरकार ? तीन वर्षमा १८ पटक मन्त्रिपरिषद् हेरफेर
ओली सरकारमा कमसल वा अब्बल र टाढा वा निकटका कुनै पनि मन्त्री कुनै पनि वेला ‘बलिदानी’ दिनुपर्छ, ओली स्वयं मात्र निर्विकल्प छन्
https://t.co/FyKTydBltc
सुशील कोइराला ज्युले संविधान जारी गरेपछि भारत को इशारा मा केपि ओली काे र राजेन्द्र महतोको सल्लाह बमोजिम नै नाकाबन्दी गरेको कुरा पछिल्ला घटनाक्रमहरुले स्पष्ट पार्दैछ ।