शुसासन को नमुना, तपाईंले त्यो बेला थाहा पाउने हुनेछ जब तपाईंलाई वडामा काम पर्छ। घरको नक्सा पास गर्न तपाईंलाई ४ वटै छिमेकीको दस्ताखतको आवश्यकता पर्छ। यदि छैन भने गोरखापत्रमा सूचना निकाल्नु पर्छ र त्यसको कति पर्छ थाहा छ? ३४००० मात्र। किनकि त्यो गुखा पत्र मा मात्र छाप्नु पर्छ।
@Neupane1Binod जुन देशमा न्यूनतम ज्याला २० हजार भन्दा कम छ त्यो देशमा over speed काे fine २५ हजार रे? जानेर कसैले traffic rule break गर्दैन। राज्यको काम के हो? Priority के हो? त्यसको मतलब छैन खाली stunt गर्नमा ध्यान। कहिले अम्लेट मा काँडा, कहिले गाडीको झ्यालको कालो स्टिकर। नेपालीको खप्पर!!!
ट्राफिक जरिवाना बढाएकै हाे? एक लाख, दस हजार लेख्छन्? के हो याे? राज्यले सडक खाल्टो, पहिराे आदि बाट मान्छे मारिएको जिम्मा यिनले लिन्छन् वा लिँदैनन्? कति मासिक कमा���ँछ र एक लाख तिर्छ? गज्जब लेखिन्छ यस मूलुकमा।
#मुलुक
#सरकार
@MumaRamKhanal सात करोड यिनीले दिन नसक्दा आईजीपी भएनन् भन्नुको मतलब अर्कोले दियो। प्रमाण त होला नि आरो�� लगाउने संग? की रास्वपा को स्टन्ट बाजिको घोषित नीति अनुसार भनिएको हो?
@RONBupdates प्र. म. को आयको स्रोत सामाजिक सञ्जाल भने पछि भदौ २३ को प्रदर्शन सुशासनको लागि नभएर तत्कालीन मेयर साबको कमाई खाने भाँडो बन्द गरेको कारणले पो रहेछ।
@Alive_Aleeza मलाई सधै उदेक लाग्ने कुरा, किन नेपालीहरु नेपाललाई अमेरिका, युरोप, अस्ट���रेलिया संग दांज्दछन । कुन आधारमा ऋषि सुनक र पुष्प कमल दाहाललाई एउटै टोकरिमा राख्नू भएको? ई दुई बिच कुनै तुलना हुन्छ र? तुलना नै गर्नु परे पुकदालाई बिहार तिरको कुनै c ग्रेडको नेता संग तुलना गर्नुस।