यो देशमा साह्रै अभागी नेता भनेको @RabindraMishra हुन नै हुन जस्तो लाग्यो! यसपालि जित्लान भन्ने आस थियो ! पानी पर्यो, भल बग्यो सँगै त्यो आसा पनि बग्यो !
गुड मर्निङ बहस:
भदौं २३ पछि २४ हो कि २४ का लागि २३ हो ?
हाल घन्टीका नेता अमरेश सिंहले १ बर्ष अघि नै गरेका थिए भदौं २३ र २४ को भविश्यबाणी, नभन्दै त्यही भयो !!!