You are under no obligation to remain the same person you were a year ago, a month ago, or even a day ago. You are here to create yourself, continuously.
हे प्रभू, भन्न र सुन्न बॉकी केही रहेन !
“... ‘सवा २०० कन्ट्री(देश) हरु अवस्था विश्लेषण गर्दा हामी धेरै चिन्तित हुनुपर्ने विषय होइन । सरकारको तर्फबाट न्यूनीकरणमा प्रयासहरु भएका छन् र हाम्रो स्थान धेरै पछाडि नै छौं । पछाडिबाट हेर्दा हामी टप १५ मा छौं ।’....” https://t.co/tq31q3Fmgc
Many mental health patients deprived of medication and counselling during pandemic
Doctors say remote counselling is not accessible to those patients living in small towns and villages of Nepal. https://t.co/a2PZw64LN1 — by @arjunpoudeltkp
आँखा भरी आशु बोकेका एक श्रमिकले भोक सहनकालागि पेटमा नाम्लो बाधेर रुदै आफ्नो बेदना पोखेका छन्। सडकमा हात फैलाएर मागेर छाक टार्न को चाहन्छ र? तर श्रम गर्न समेत नपाएपछि अहिले धेरै मानिस,कसैले दिला र पेट भरौला भनेर हात फैलाउन बाध्य छन्।यो स्थिति सामान्य होइन।
https://t.co/aUiV2HVgQv