राष्ट्रिय तथ्याङ्क कार्यालयले आज एक कार्यक्रम आयोजना गरी ‘जनगणना २०७८’ को नतिजा सार्वजनिक गरेको हो।
जसअनुसार,
जम्मा जनसंख्या: २ करोड ९१ लाख ६४ हजार ५७८
पुरुष: १ करोड ४२ लाख ५३ हजार ५५१ (४८.९८ प्रतिशत)
महिला: १ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रतिशत)
विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दै प्रधानमन्त्रीले प्रतिखेलाडी रू. ३ लाख पुरस्कारको घोषणा गरेका छ।
#Congratulations
यूएईमाथि १७७ रनको जितसँगै नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको छ ।
अब आजको जितसँगै नेपालको यो मान्यता २०२७ को विश्वक�� छनोटसम्मका लागि कायम रहनेछ ।
IPO Alert !!!
Sanima Middle Tamor Hydropower Limited is issuing 42,48,938 units of IPO Shares from 26 Falgun to 30 Falgun, 2079.
Do not miss your chance to apply.
#SanimaMiddleTamor#IPOAlert#ShareBazaar#YouMeOurNP
हार्दिक बधाई तथा शुभकामना !
रामचन्द्र पौडेल नेपालको तेस्रो राष्ट्रपतिका रुपमा निर्वाचित भएका छन् ।
पौडेलले निर्वाचनमा ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् ।
#Congratulations