आमा को मुखहेर्ने दिन बर्षमा १ पटक आए पनि आमा को "सुख" हेर्न दिन बर्सैभरी आइरहोस ।
संसार का सबै आमाहरुलाई मुख हेर्ने दिनको शुभकामना ।
#𝐇𝐚𝐩𝐩𝐲𝐌𝐨𝐭𝐡𝐞𝐫𝐬𝐃𝐚𝐲𝟐𝟎𝟐6🙏🏻
महाकाली कुन सिद्धान्त ले बेचेको?नक्कली भुटानी शरणार्थी बनाएर बेच्ने कुन सिद्धान्त हो? माटो र मान्छे बेच्ने कस्तो राजनीतिक सिद्धान्त?भो त्यस्तो तपाईंको जस्तो बौद्धिक विलासिता वाला, देश बेच्ने सिद्धान्त भन्दा त हाम्रो माटो सुहाउँदो सिद्धान्त नै ठीक छ।
अ���ै हाम्रो सिद्धान्त छैन रे!
" राष्ट्रिय संकटको घडीमा कसैले कालोबजारी वा भ्रष्टाचार गरेको थाहा पाएमा मलाई भन्न पर्दैन, ५ जना साक्षी राखेर काटिदिए पुग्छ " : स्वर्गिय जङ्ग बहादुर राणा 🇳🇵🇳🇵
भुटानी शरणार्थीलाई विदेश पठाउने प्रकरणमा भएको भ्रष्टाचारमा संलग्न हुनेहरू जोसुकै भए पनि ती देश र जनता दुवैका खतरनाक दुस्मन हुन् । तिनलाई कडाभन्दा कडा सजाय हुनैपर्छ ।
अर्को कीर्तिमान :-
लाक्पा शेर्पाले दशौं पटक सगरमाथाको सफल आरोहण गरी सबैभन्दा धेरै पटक सगरमाथाको आरोहण गर्ने महिलाको कीर्तिमान कायम गर्न सफल । हार्दिक बधाई ।
As a humanitarian, in this crisis of the Corona epidemic, we heartily appeal to our neighbors, all other allies, the United Nations, the World Health Organization to assist Nepal as soon as possible with Covid-19 vaccine and other health supplies.