हिजो कांग्रेसले गणेश लामा मा ‘गणेशमान’ देख्यो,
आज एमालेले पुष्पराज श्रेष्ठमा ‘पुष्पलाल’ देख्दै छ।
अपराधको रेकर्ड मेटाएर इतिहासको पाना कोर्न सकिँदैन।
जबसम्म पार्टीहरूले गुण्डालाई ‘क्रान्तिकारी’ भन्न छोड्दैनन्,
तबसम्म नेपालको राजनीति अपराधीकरणको दलदलमै फसिरहन्छ।
@birat_anupam
राष्ट्रिय सेवा दलले आषाढ १ गतेदेखि देशभरका २२१ विद्यालयका ६,६३० छात्रछात्राहरूका लागि जुनियर डिभिजन NCC तालिम शुभारम्भ गरेको छ। राष्ट्रिय सेवा दलले हालसम्म ८९,८९४ युवायुवतीलाई तालिम प्रदान गर्दै अनुशासन, नेतृत्व र राष्ट्रसेवाको भावना विकासमा योगदान पुर्याउँदै आएको छ।
सिन्धुलीगढी क्षेत्रको संरक्षण, संवर्द्धन तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सिन्धुलीगढीमा “चियावारी-सिन्धुलीगढी पदयात्रा-२०८३” आयोजना गर्नुका साथै सिन्धुलीगढी युद्ध संग्रहालय परिसरको स्तरोन्नति कार्य सम्पन्न गरी मध्य पूर्वी पृतनापतिले स्थानीय निकायलाई हस्तान्तरण गर्नुभयो ।
यो बहिनीको मिर्मिरे आँखा ,मिर्मिरे आँखा
कस्तो मेरो बिगार्यो दिमाख
नरोउ मायालु 💕आहा
नेपाली लोकदोहोरीमा विद्यावारिधि गर्ने अमेरिकी नागरिक
-डा.आना स्टर
शुभ सन्ध्या प्रियजन।
टिकटकमा बहुत भाइरल भइरहेको यो गीतको पर्सोना को हुन् तपाईँलाई थाहा छ ? अनि यसको एउटा पङ्क्तिमा ‘बदन’को अर्थ नि ? थाहा छैन भने भिडियो पूरा हेर्नुहोला । अनि हामीलाई कहाँबाट हेर्दै हुनुहुन्छ, कमेन्ट गर्नुहोला है त ।
Video edit: Surakshyan
Proofreading: @lendaai@subtextwithS