झापा-५ मा जमानतबाट जोगिन @kpsharmaoli लाई अझै ५ हजार मत चाहिन्छ । गति यही रह्यो भने उनको जमानत जफत हुने सम्भावना छ । त्यसो भयो भने कसैले उनलाई काठमाडौंसम्म आउने प्लेन भाडा सहयोग गरिदिनुहोला ।
आजको आन्दोलनको चौथो भिडियो।
८७ वर्षका नवराज सुवेदी बसेको मञ्चमा टियरग्यास प्रहार गरेपछि उत्तेजना फैलिएको थियो।
जति पनि धनजनको क्षति भएको छ, त्यसमा "राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति"को कुनै हात छैन।
घुसपैठ गर्नेहरू र सरकारले सबै क्षतिको जिम्मेवारी लिनुपर्छ।
प्रकृतिले सबैलाई बराबर जिम्मेवारी दिएर धर्ती बाँडिदियो । मान्छेको हातमा पर्यो र युरोप/अमेरिकाहरू बने । वनमान्छेको हातमा पर्यो र नेपाल बन्यो ।
वनमान्छेहरू मान्छे बन्ने प्रक्रिया कति शताब्दी लामो हुन्छ @kpsharmaoli ज्यू ?