@nilacharya के वरिष्ठता मात्रै नेतृत्व, दृष्टि र कार्यक्षमताको अन्तिम प्रमाण हो ?
लोकतान्त्रिक संस्थामा प्रक्रियालाई अर्थहीन बनाएर केवल क्रमसंख्यालाई अन्तिम सत्य मान्न पनि मिल्दैन
@dil_nisani यदि वरिष्ठता नै अन्तिम मापदण्ड हो भने ६ जनाको नाम किन सिफारिस गरियो ?
र यदि कार्यसम्पादन, क्षमता र नेतृत्व पनि हेर्ने हो भने वरिष्ठता मात्र किन निर्णायक बनाइयो ?
वरिष्ठता स्थिरताको आधार हुन सक्छ, तर स्वतः उत्कृष्ट नेतृत्वको ग्यारेन्टी होइन।
If six judges were formally recommended as qualified and capable, then why is the public debate still centered on “why wasn’t the senior-most chosen?”
#nepal#justice#balen
Congratulations to @shahbalen on being sworn in as Prime Minister of Nepal and to the Interim Government on the successful conduct of elections. Our countries share a strong friendship, and we look forward to working together to promote a peaceful, stable and prosperous region.