पार्टी शुद्धिकरण
अबको आवस्यकता हो,
यो कार्यलाइ यथाशीघ्र गर्नु जरुरी छ
अबको ५-१०-१५-२० बर्ष
हामी संघर्ष गर्न तयार छौं
गद्दारलाइ बोकेर हिढ्न भन्दा
हार स्विकार्न तयार छौं
तर ढिलो चाडो
युवा पुस्ता ले जिताउने छ,
सुर्य फेरि उदाउने छ,
#जनताको_बहुदलीय_जनवाद ✊✊
#नेकपा_एमाले ✊
एकतर्फी😊(७)
तिमीसङ्ग खुसीलाई अङ्गाल्ने सपनामा डुबेकी म तिमी बिना जिन्दगीको अर्थ छ जस्तो लाग्दैन ।तिम्रो मुस्कान र बोलीमा लठ्ठीएको थिए यसरी जसरी एक बालक कुनै कथामा लाठिन्छ जसरी कमिला मिठाईमा । यस्तो लाग्छ म अधुरो छु तिमी बिना।।
#परेली
संघर्ष गर्नुस,
आफ्नो क्षमता अभिवृद्धि गर्नुस,
नैराश्यता नपाल्नुस
र
कसैको मुख नताक्नुस । 😊
किनकी
क्षमतावान मानिसको पालो
चाहे ढिलो आओस् ,
तर जब आउँछ
दम्दार आउँछ ❤️😊
#सकरात्मक_सोच_राखौं 🙏
चित्त नभुझेका कुरा
र
गलत प्रवृत्ति को बिरोध गर्ने बानी
आज हैन पहिलै बाट थियो,
कसैलाई मेरो लेख्ने शैली
र
शब्द चयन
मन पर्दैन भने पनि
मलाइ खासै फरक पर्दैन ।
किनकी,
जस्ले जे Deserve गर्छ,
त्यही Deliver गर्ने हो । 🙏
नेपालमा सरकार र प्रतिपक्षी केही छैन
छ त केवल जनता मार्ने नेता
अनि
तिनै नेताको कुपु सुग्ने
झोले कार्यकर्ता 😡😡😡
त र म नै हो
हो
हामी नै हो काइते
गु पनि बसायो भन्ने
भेडा 😡
म हनुमान भए 😥
अनि
त झोले 😡