जन्म मृत्युको प्रारम्भिक अवस्था हो,प्रतिपल मरेर कसरी बाच्न पो सकिन्छ र ,मान्छे मर्नलाई जन्मिन्छ मरेर बाच्छ अनि बाचेर मर्छ,जिन्दगी जातो हो बस् यशै गरि घुमिरहन्छ।
अन्तिम सत्य नै तिमी सङ्गै अडिएको रैछ प्यारी,
यती धेरै जीवन त तिमीले दियौ यो जीवन जिउनु मैले कसरी।
तिम्रै लागी बांचिरहेछु यो जीवन जसोतसो गरी,
तिमी बिना रहनु पो म कसरी।।