भगवान श्री कृष्ण भन्नुहुन्छ जुन कुरा राम्रो लाग्छ ग्रहण गर, जुन कुरा राम्रो लाग्दैन त्याग गर चाए त्याे विचार, कर्म वा मान्छे नै किन न होस् राधे राधे 🦚#Alone🌺
गुलाफ को फुल मन पर्छ भने गुलफको फुल सङै भएको काडा पनि मन पराउनु पर्छ राम्रो कुरा त सबैलाइ मन पर्छ तर उसको नराम्रो कुरा पनि मन पराउनु नै सायद प्रेम हो❣️💫
#शुभदिन ☺️