सबैलाई खुशी बनाउदै जाने हो ��ने अन्त्यमा सबै बेखुसी मात्र रहन्छन । सबैलाई सबै कुरा सही लाग्नै पर्छ भन्ने छैन । मन परेन भने स्वस्थ बहस गर्नुको सट्टा जसले गाली बसउिँछ, त्यो मानसिक रोगि हो, उपचार गराए हुन्छ। उपचार सम्भव छ ।
विरालाेले घरधनीसँग दूधकाे आशा गर्दछ जुन विषय प्राकृतिक हाे तर दूध मागेकाे विरालाेलाई लैनाे गाई नै जिम्मा दिनुचाहिँ विवेकपूर्ण निर्णय भएन । भाेलिदेखि दुबैकाे दूधकाे उपभाेग रित्ताे ।
सन्दर्भ - मन्त्रालय र मन्त्रिज्यूकाे जिम्मेवारी ।
सुकुम्बासीलाई जग्गा चाँहि तिनकुने, थापाथली वा शंखमुलकै चाहिने हो कि डोल्पा, जुम्ला र मुगुमा दिए पनि हुने? सरकारले व्ववस्था पनि आनाको करोड पर्ने ठाउँमै गर्नुपर्ने हो कि? छक्क पर्ता है।
We’re BOWLED OVER🏏with excitement to have cricket legend & UNICEF ambassador for South Asia @sachin_rt in #Nepal to play a friendly match with children!
Sachin is living proof of the power of sport & play #ForEveryChild to break down barriers, have fun & enjoy childhood. #CRC30
Paras Khadka became the 49th player to hit a T20I century earlier today!
His match-winning innings also made Nepal the 26th country to have a T20I centurion.