Foreign media are saying that Nepali people chose their prime minister by voting on @discord, and they are surprised to see ‘Random Nepali’ in the second position.Its not the ‘random’ Nepali its him @RandomNepali
यदि ज्ञानेन्द्र शाहलाई फेरि शासन गर्न मन भए प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको मुद्दामा बहस गरून् चुनाव लडुन जनताको मत बाट टेस्टेड भएर आउन यदि त्यस्तो होईन भने अराजक झुन्डको उक्साहटमा लागेर बस्नु भन्दा तिर्थ यात्रा गरेर बसुन !
#WeWantDirectlyElectedExecutiveHead
यसअघि पटक–पटक पेसी तोके पनि बेन्च बस्न नभ्याएको भन्दै सुनुवाइ हुन नसकेकामा आगामी वर्ष २ वैशाखका लागि अर्को पेसी तोकिएको थियो । तर, २ वैशाखको पेसीलाई अचानक २८ पुसमा तानिएकोमा उक्त दिन सुनुवाइ नभएपछि सोमबार (आज)का लागि पेसी तोकिएको छ । https://t.co/muNUGE8fmy