✍️कहिले दबावले दबाउँछ, त कहिले अभावले सताउँछ आखिर दबाव र अभावमा बाँच्नु नै रहेछ, यो जिन्दगी, व्यर्थै यो मन किन पछुताउँछ ? 🙏 फलो गर्नुस ९९.९% फलो ब्याक गर्छु
मनमा थोरै पिर,
व्यवहारमा थोरै ऋण
र दुईचार जना कट्टर दुश्मनले
साथ छोडेनन् भने
आफुले आफुलाई भाग्यमानी ठान्नुस्
किनकी "पिरले बाँच्न ,
ऋणले कमाउन र
दुश्मनले जित्न सिकाउँछ.."❤🫶
#शुभप्रभात शुभदिन 🙏💐💜
मान्छेले के गर्छन् ? एकदिन गलत भन्छन्, हास्छन्, मजाक उडाउँछन, अनि अर्को दिन कुरै भुलिदिन्छन । त्यसैले दुनियाँको कुरा सुनेर आफुलाई नबदल्नुस ।
#शुभबिहानी
जिन्दगिमा बदलिन जरुरी छ तर यसरी बदलिनुस कि आजका पराई पनि भोलि आफन्त बनुन तर आजका आफन्त कोहि पनि भोलि पराई नबनुन!💕🌺🌺🌺♥️
#शुभबिहानी_प्रियमनहरू☕🍵
#शुभ_दिन 🌼💞🙏