भदौ १०,राति ११:२० बजे
पछिल्लो ३ घण्टा नवलपुर जिल्ला दमकौली स्थित जलमापन केन्द्रमा भारी बर्षामापन भएकोले सो क्षेत्र भएर बहने स-साना नदीहरुमा आकस्मिक बाढी आउन सक्ने, डुबान हुने क्षेत्र तथा नदी तटिय क्षेत्रमा सतर्कता अपनाऔ।
जल तथा मौसम विज्ञान विभाग ।
एउटै भाषणका भरमा कुनै नेता निकृष्ट र उत्कृष्ट नहोला तर उसलाई तारिफ गरेर हौसला यति बढाउँ कि जनताको विश्वासको भारले तिनले कुनै गलत काम गर्ने अाँट कहिल्यै नगरुन।