Nepal and India are not just two countries, we are stakeholders of a proud, ancient civilization. The saga of Ram is complete only when Janakpur and Ayodhya are connected. Faith is fulfilled only when Pashupatinath and Kedarnath are brought together. The foundational womb of a great civilization is realized only by linking Lumbini and Bodhgaya.
- @hamrorabi (President of @party_swatantra , Nepal)
https://t.co/rV7r3sTmM6
एक जमनमा शेर्पा समुदयको पनी सहभागिता रहन्थ्यो । अहिले आएर शेर्पाहरुको नाम सगरमाथा सॅग जोड्न गाह्रो भए जस्तो देखियो । फोटो फ्रेममा शेर्पाको अनुहार देखिएन ! कि मैले न��ेख्या हो ?
The Embassy organized a special program to celebrate Everest Day 2026 at its premises on 28 May 2026.
The theme of this year’s event was ‘Sagarmatha: Identity and Pride of Nepal’.
https://t.co/l4QiTNISL3
World record 32 times Mount Everest climb.
विश्वको सर्वोच्च शिखर सगरमाथा केवल एउटा भौगोलिक उचाइको अवयव मात्रै होइन, नेपालको आत्मसम्��ान, साहस, धैर्य र हिमाली सभ्यताको सर्वोच्च प्रतीक हो। यही गौरवशाली हिमालमाथि आज नेपाली आरोहीहरूले पुनः इतिहास लेखेका छन्।
विश्वविख्यात आरोही कामी रिता शेर्पाले आज बिहान १०:१२ बजे सगरमाथाको ३२ औं पटक सफल आरोहण गर्दै सबैभन्दा धेरैपटक आरोहण गर्ने आफ्नै विश्व कीर्तिमान पुनः नविकरण गर्नुभएको छ।
त्यसैगरी, “माउन्टेन क्विन” का रूपमा परिचित लाक्पा शेर्पाले आजै बिहान ९:३० बजे ११ औं पटक सगरमाथा आरोहण गर्दै महिला आरोहीमध्ये सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमान कायम गर्नुभएको छ।
निरन्तरको अदम्य साहस, कठोर आत्मअनुशासन र कर्मप्रतिको इमान्दार समर्पणले मात्रै यस्तो ऐतिहासिक सफलता प्राप्त हुन सक्दछ ।
खुसीको यो क्षणलाई सबैजनासँग साझा गर्दै दुबैजना आरोहीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।
नेपालको पर्वतारोहण इतिहासमा शेर्पा समुदायको योगदान असाधारण र अनुपम छ। हिमाललाई ईश्वर झैं पुजन गर्ने, जोखिमलाई जिम्मेवारीका रूपमा स्वीकार गर्ने, र विश्वभरका आरोहीलाई सुरक्षित रूपमा शिखरसम्म पुर्याउने शेर्पाहरू वास्तवमै हिमालयका अदृश्य नायक हुन्। उनीहरूको साहस, ज्ञान र श्रम बिना हिमालको गौरव अधुरो रहन्छ।
वहाँहरूको यो सर्वोच्च सफलताले नेपालको पर्वतीय पर्यटनलाई अझ विश्वसनीय, गौरवपूर्ण र आकर्षक बनाउँदै अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचानलाई अझ उज्यालो बनाउने विश्वास लिएको छु।
सम्पूर्ण नेपालीको तर्फबाट कामी रिता शेर्पा, लाक्पा शेर्पा तथा सम्पूर्ण आरोही, शेर्पा समुदाय र पर्वतारोहण क्षेत्रमा समर्पित सबैप्रति हार्दिक बधाई तथा उच्च सम्मान व्यक्त गर्दछु।
Happy 100th birthday, Sir David Attenborough.
For decades, the nation has been captivated by your passion for nature and your remarkable contribution to public broadcasting.
A true national treasure.
Photo credit BBC NHU/Alex Board.
बुद्धले भन्नुभयो “दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ, दुःख निवारण गर्ने मार्ग छ।”
बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो। उज्यालोको अभाव नै अँध्यारो हो; जतिबेला उज्यालोको किरणले पाइला टेक्छ, अँध्यारो स्वतः बिलाएर जान्छ। हाम्रो यात्रा त्यस्तै ज्ञानको उज्यालोको खोजमा हुनुपर्छ, समस्या निवारणको मार्गमा हुनुपर्छ।
शान्तिका सर्वकालीन महान् प्रवर्तक बुद्धको जन्मजयन्तीको अवसरमा विश्वशान्तिको कामना गर्दछु। बुद्धको जन्मले धन्य हाम्रो नेपाल भूमि सदैव अहिंसा र शान्तिको पक्षमा छ।
साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू ���ुन्छ, र त्यो "ज्ञ" ज्ञान हो ।
बुद्ध जयन्तीको सुअवसरमा सम्पूर्णमा प्रज्ञामय शुभकामना।
अप्प दीपो भवः।
Nepal Foreign Minister Shishir Khanal says Nepal PM Balen shah has accepted PM Modi's invitation to visit India. Says during his talks with EAM Dr S Jaishankar, West Asia conflict and its impact was discussed.
Interview from Mauritius:
Milarepa Play and Spiritual Discourse (Dharma Talk)
Date: 22 March 2026
Time: 2pm
Venue BCCUK London Branch UB10 0LQ
#milarepa#buddhist#buddhism#foryoupage
"Milarepa" historical play video - charity show by The Buddhist Community Centre UK.
Date: 29 March 2026
Time: 4:30pm
Venue: Tramshed, Woolwich, London
#ForYouPage#Buddha#charity#Milarepa#buddhism
गत ८ मार्च २०२६ को दिन मण्डला थिएटर द्वारा उत्पादित "मिलारेपा" नाटकको भिडियो भर्जन बुद्धिष्ट कम्यूनिटी सेन्टर यूकेको आयोजनामा अल्डरसटको प्रिन्सेस हलमा हेर्न आएका दर्शकहरुको उपस्थिति !
#fyp#buddhism#milarepa#buddhist
बुद्धि तामाङ ज्यू र कोशिस लोवसाङ गुरुलाई बेलायतमा स्वागत छ ।
Looking forward to #Milarepa screening on 8th March at 6 pm.
Venue: Princess Hall, Aldershot
Date: 8 March 2026
Time: 6 pm
मण्डला थिएटर नेपालको प्रस्तुति नाटक "मिलारेपा" को फिल्मी भर्जन बेलायतको अल्डरसट स्थित प्रिन्सेस हलमा बुद्धिष्ट कम्यूनिटी सेन्टर यूकेको आयोजनामा मार्च ८ तारिखको�� दिन ६ बजे बाट प्रदर्शन हुंदैछ ।
सबैले हेर्न नछुट्यउनु होला ।
जय बुद्ध ।
#milarepa #buddha #buddhism