मैले गरेको प्रश्न र मन्त्रीज्यूको जवाफ यहाँ उपलब्ध छ। प्रश्नले उठाएको विषयवस्तुमा प्रवेश नगरी उहाँले दिनुभएको जवाफमा पूर्व सञ्चारमन्त्रीको छवि झल्कियो।
तर एउटा शब्द छुटेझैं लाग्यो!
त्यो शब्द हो –‘हेप्नी?’
मोही वा अधिग्रहण गरेको जग्गाधनीलाई दुई गुणा बढी जग्गा दिएर कोषलाई हानि पुर्याउने काम भएको पाइएको छ। देशभरिको जग्गा खोजी गर्ने कार्यसँगै मोही र अधिग्रहण गर्दा सट्टाभर्ना दिँदा भएको अनियमितता छानबिन हुनुपर्छ।
#gorkhapatra_daily#dr_milan_kumar_thapa#pashupati_nath_mandir
मेञ्जो, खोजेर लेखेर हजुरहरलाई टक्य्राएको छु।
चैने केरेञ्जो, एस्सो पढेर कुरा चेन् बुझुङ् है, काम पो लागिहाल्छ कि!
नेपालका चौबिस स्थान भासिने खतरामा
https://t.co/Dyi77kxaNd
#gorkhapatradaily
इतिहास कसले बनाएको थियो? अधिकारीले अर्थात मनमोहन अधिकारी हजुरबुवाले। 🤣
बधाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई।
कांग्रेस विश्वासको मत दिएर प्रतिपक्ष
https://t.co/Jieyavmqw5
भगवान श्री पशुपतिनाथमाथि नै संकट परेपछि हामीले बोल्नैपर्यो। कि कसो ! 😊
पशुपतिको सम्पत्तिमा रजाइँ–३
सम्पदा क्षेत्रमा मापदण्डविपरीत संरचना निर्माण
https://t.co/TjbCoDYQ8g
गोरखापत्र दैनिक २०७९ पुस २० गते।
नयाँ प्रधानमन्त्री, सरकार र गृहमन्त्री नयाँ नै।
अब पर्यटनमन्त्री पनि नियुक्त होलान्।
नागरिकका समस्या एकातिर छन्, देशको सम्पत्तिमाथि लूट अर्कोतिर।
यति हेर्नुछ पर्यटनमन्त्री अघिल्ला मन्त्रीहरूजस्तै ‘बिक्री’ हुन्छन् कि यो विषय सम्बोधन गर्छन्। हेर्न बाँकी छ।
https://t.co/MGFZep0wrj
हेर्नुहोस् त के भइरहेको छ भगवान श्रीपशुपति नाथमाथि ?
अनि जनताले सुरक्षा पाउँछन् ? भगवानमाथि नै खतरा जो छ।
पशुपतिको सम्पत्तिमा रजाइँ–२
नक्कली मोही खडा गरेर जग्गा हत्याउने प्रयास
https://t.co/6ipMZWSpo7
यहाँ त भगवानमाथि नै खतरा छ, मान्छेको के कुरा!
पशुपतिको सम्पत्तिमा रजाइँ १
सम्झौताविपरीत होटल, रेस्टुरेन्ट, लज र अस्पताल
अनलाइन लिंकका लागि यहाँ क्लिक गर्नुहोला।
https://t.co/G0j8NyRBIS
जलभण्डार हुन् नदी। यज्ञमती र चखुँचाखोलाबारे खोजमूलक सामग्री। @dipak_gyawali सर आभारसहित धन्यवाद।
१. मेटिए यज्ञमती र चखुँचाखोला
https://t.co/X9sLt2jrdU
२. पहिले बेचियो बालुवा पछि खोलै बिक्री
https://t.co/FWj4xbLA6M
३. पहुँचवालाको बलमा खोला पुरेर कल्भर्ट
https://t.co/OxJvSphALb
गोरखापत्रका अशोक अधिकारीको राम्रो खोज
यो समस्याले काठमाण्डु उपत्यका मात्रै होइन नेपालका सबै नयाँ प्लटिङ्ग बस्तीहरूमा विकराल हुँदै
गोरखापत्रमा अधिकारीको नयाँ खोज यी तिन लिङ्कमा –
https://t.co/EeraLNNvf1
https://t.co/qbmQwryneV
https://t.co/TPzTW2aaeM
गोरखापत्रका अशोक अधिकारीको राम्रो खोज
यो समस्याले काठमाण्डु उपत्यका मात्रै होइन नेपालका सबै नयाँ प्लटिङ्ग बस्तीहरूमा विकराल हुँदै
गोरखापत्रमा अधिकारीको नयाँ खोज यी तिन लिङ्कमा –
https://t.co/EeraLNNvf1
https://t.co/qbmQwryneV
https://t.co/TPzTW2aaeM