पीडा पनि प्रचन्डको सम्पत्ती जस्तो भयो !
भित्र थुप्रो छ तर देखाउन चाहिँ नमिल्ने !
मेरो पीडा राखेर विना ब्याज चलाईदिने कुनै माफिया - व्यापारी महोदय हुनुहुन्छ?
अक्सिजन जस्तो सम्बेदनशिल बस्तुमा पनि तिम्रो गैडाको जस्तो अनुहार टास्नु पर्छ त गोफ्ले?
तिम्रो अनुहार देखेर अक्सिजन लिइरहेको बिमारीलाइ हृ���यघात भयो भने के गर्ने? 😥😥