सोचे जस्तो नभएको कारोबारको बारेमा गफ नगरी चित्त बुझाउँदैनन्, बेलुकाको खाना नै खाँदैनन्।
महिलाहरु भने लुगा,कपडा, गहना र मेक अप आफूलाई मन परेको किन्न नसके पनि गफ नै गरेर पनि आनन्दित हुने गर्दछन भने केटाहरु टाउको नदुखाउने विषयमा पनि बिना सित्तिमा टेन्सन लिई रहेका हुन्छन्।
नेपालमा पुरुष भन्दा महिला धेरै खुसी मानिन्छन् किनकि साथी, दिदी, बहिनीसँग भेटमा लुगा, जुत्ता र क्रिम पाउडर, गहनाको मात्र कुरा गर्छन तर पुरुषहरू साथी वा आफन्तसंग भेट हुँदा दिक्क लाग्दो राजनीति, सम्हाल्न नसकेको व्यवहार, तिर्न नसकेको ऋण र
पढाईको कुरा छोडौ अब पदाईको कुरा गरौ :-
बिश्वमा सबै भन्दा लामो पदाई २ मिनेट ४२ सेकेन्डको रहेको छ ।
गिनिज बुकको रेकर्ड तोड्न अब २ मिनेट ४३ सेकेन्ड ननस्टप पाद्न सक्ने ब्यक्ति आवश्यक छ ।
नेपालबाट कस्ले यो रेकर्ड तोड्न सक्ला त? कमेन्टमा मेन्सन गरौ ।