@Tama_nnaa "सुत्केरी भएको पहिलो दुई वर्षभित्रकी आमाप्रति निर्दयी वा असहानुभूतिपूर्ण व्यवहार गर्नु क्षमा वा प्रायश्चित गर्न नसकिने गम्भीर दुष्कर्म हो।"
वा भावअनुसार सरल रूपमा:
"सुत्केरी भएको पहिलो दुई वर्षसम्म आमालाई दुःख दिनु वा नराम्रो व्यवहार गर्नु अत्यन्तै ठूलो नैतिक गल्ती हो।"
अलिक अगाडी सम्म प्रहरी प्रशासन, न्यायलय सवै काँग्रेश एमालेका कार्यकर्ताले भरिएका छन् भन्थे त, ऐले कसकाले भरिएका रछन् त?
निती नियम कार्यान्वयन गर्ने प्रशासन कुनै पार्टीको नभई विशुद्ध सरकारको हुन्छ भनेर अव त बुझे होलान् की अझै धङधङी बाँकी नै छ ??
एउटाले यता तान्छ अर्कोले उता तान्छ ।
सत्तामा पुगेपछी मति कता जान्छ जान्छ ।
आदर्श त पहाडनै छुने हुन्छ तर के गर्नु
पुरानै भेल आउछ, सबै बगाएर लान्छ ।
ए हजुर गोलि खानेत हुँदाखानेले हो
हुनेखानेले त गोलि होइन नियुक्ति खान्छ ।
आफै उपस्थित भएको मन्त्रीपरिषदको निर्णयबाट आफैलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्नु भनेको त आफुले फेसबुकमा पोष्ट गरेको आफ्नो फोटोमा बुढिको फेसबुकबाट आफै "Handsome Budo" भनेर कमेन्ट गरेजस्तो भएन र ?
🤣🤣
मोटरसाइकल -२ सिट
ट्याक्सी -४ सिट
रप्रपा- ५ सिट
बलेरो जिप -६ सिट
श्रम सं.पा- ७ सिट
हाइस १२ सिट
नेकपा -१६ सिट
एमाले -२६ सिट
नेपाली काँग्रेस -३८ सिट
ठुलो बस -४० सिट
बुद्ध एयर -७२ सिट
रास्वपा- १८३ सिट
गुल्मी क्षेत्र नं : २
मुसिकोट न पा, इश्मा गा पा, धुर्केट गा पा , मदाने गा पा, मालिका १, २, ३, ४, ५, ६, ८, रेसुङ्गा १
🌳 = 12053
☀️ = 14832
🔔 = 14850
⭐ = 2877
🔔 18 मतको अग्रता
चरक्क घाम लागेको छ,
सरर रुखले हावा दिएकै छ ।
त्यत्रा जेन्जी युवाहरु मरेको जुठो जो छ, मन्दिरको घण्टी बजाएर पाप बोक्न सकिएन, माफ पाउँ ।
मौन अवधी छ, अहिलेलाई चुप लागियो ।