एक छिन सोच्नुस ta यदी हाम्रो दिमाख ले काम गर्न छोड्यो भने के हुन्छ होला ?
केहि पनि हुँदैन बाकी
न ,सोचेको पुरा नहुनु मा पिडा
न ,कुनै दुखको अनुभव
न ,सुख को नै
अन्त्यमा ख्याल राख्नु पर्ने पहिलो कुरा नै त यही दिमाख हैन र अनेक्थरि सोचेर किन आफ्नो हानी गरौनु..
Are you happy with your life?
Just give a minute and think .If yes it’s fine if not try to make yourself happy . In the end the only thing matters is always you
#loveyourself first than think about others
जब कुनै दुःखद घटना घट्छ, यसले हामीलाई शोकको भावनाले मात्र होइन ,हामीले मूल्यवान् चीज गुमाउनु पर्दा हामीलाई तहसनहस पार्छ। र जब हामी हाम्रो मूल्यको केहि हराउँछौं / गुमाउँछौं ,हामी जीवनको मूल्यमा नै प्रश्न गर्न थाल्छौं।
आफ्नो जिबनको story फिल्म बन्यो भने त सुपर डुपर हिट हुन्छ भन्ने लाग्ने म मात्रै हो कि अरु पनि छन भन्या ??🤣🤣🤣जिबन पनि full of comedy, horror, love , tragedy ,twist ,unexpected k k ho k k यसरी नै चलिराछ🙇🏻♀️
You are feeling sad somewhere but u are pretending as nothing had happened n U are trying to control really hard but u end up pouring everything. And living a life with a hope that new day will start with a bst new beginning.Yeah may be this is called Growing up #majormissing😶