बातावरण दिबसको एक दिन रुख रोपेर पानि हालेर मात्र तिम्रो भूमिका सकिदैन, ति बिरुवा जोगाउन र बर्ष भरी तिमीले गर्ने ब्यवहार बातावरण मैत्री छ छैन ख्याल गर !!!🌴
@valleytraffic@NepaliTimur@NepalPoliceHQ यसरी सडक प्रयोगकर्ताहरुले अपलोड गरेको भिडियोमा प्रतिक्रिया मात्र दिने होकी सडकका पोलहरुमा जडान भएका क्यामरामा प्राप्त भिडियोको आधारमा ट्राफिक नियम उलंघन गर्ने उपर कारवाही होस्, कोही पनि प्रहरीको आखा छल्दैमा कारवाहीबाट उन्मुक्ती नहोस 🙏
भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना भएको टि-२० विश्वकपमा नेपालले स्कटल्याण्डमाथि ७ विकेटको सान्त्वना जित हासिल गरी सुखद अन्त्य गरेको छ। निर्धारित १७१ को लक्ष्य १९.२ ओभरमा ३ विकेटको क्षतिमा दिपेन्द्रसिह ऐरीको अर्ध सतकमा प्राप्त भयो।
# 👏👏
@bhailiusha@bishodip@NepalPoliceHQ अरु केहि नगरे पनि त्यस्ता व्यक्तिहरुको कमेण्ट सहितको तस्विर बनाएर टोल छिमेकको रोहबरमा धन्यबाद सहित परिवारलाई हस्तान्तरण गरे हुने।
# नया तरिका
दुई वा सो भन्दा बढि प्रजातीका अनुबंसको राम्रा गुण समेटेर निर्माण भएको बर्णशंकरबाट एकपटक अधिक उत्पादन प्राप्त होला तर सोबाट पुनर्उत्पादन नहुने भएकोले हरेक पटक बिउ आयातमै भरपर्ने जोखिम हुन्छ।
# प्रसंग हाईब्रिड राजनीति