युवा पुस्ताले इतिहास पल्टाउँदै गर्दा, दुई दिन पनि धैर्य गर्न नसक्नेहरू लोकतन्त्र! लोकतन्त्र! भन्दै बजारमा पापड बेच्न निस्किएछन् 🤭।
२३ गतेअघि तिम्रो संस्था कुन गोदाममा ढल्किरहेको थियो? अनि अहिले कसल��� तेल हालिदियो र फुल्न खोजेको ��ापड?
#पापड
आज मेरो आवाज बन्द गरियो, भोलि ८४ भन्नेहरुको निर्वाचन क्षेत्र नै बदलिन्छ। सरकारसँग सबैकुरा बदल्ने शक्ति छ। तर, दुईठूला दलले बन���एको सरकारले जनताको भरोसा बदल्ने शक्ति देखाएन। #SocialMediaBan #Nepal