अहिले नेपाली राजनीतिमा धेरै व्यक्तिहरू काङ्ग्रेस, एमाले र नेकपाको सदस्यता लिएर पनि रास्वपाको पक्षमा वकालत गरिरहेका छन् ।
एउटा दलमा रहेर अर्को दलको विचारमा लाग्नेहरू दक्षप्रजापति जस्तै हुन्छन्—जसको शरीर र टाउको फरक-फरक भएको प्रतीक जस्तो ।
कांग्रेसलाई साइड लगाएर बनेकाे एमाले-माओवादीकाे वर्तमान गठबन्धन हल्ला कम गरेर छापामार शैलीमा निर्माण भएकाे थियाे । अहिले हल्ला बढी चलाइएकाे छ । यसरी हल्ला चल्दा "प्रचण्ड" लाई अर्काे उथलपुथल गर्ने समय मिलेकाे छ । यसपटक प्रचण्ड,ओली र देउवा मध्ये काे उत्तानो पर्ने हाे भन्न सकिन्न।
"सरकार! अर्को दशैँमा
नारायणहिटी दरबारमा
टिका लगाउन पाइयोस्!"
तीन घण्टा लाइनमा बसेर टिका लगाउँदा मैले भनेँ।
बाहिर आएर समाचार हेर्दा थाहा पाएँ: निर्मल निवासमा स्वार्थरहित सर्वसाधारणको थामी नसक्नु भीड रहेछ। शीतल निवासमा पार्टी आवद्ध र उच्चपदस्थको पातलो उपस्थिति रहेछ।
फरक यही हो। राजा र राष्ट्रपतिबीच! #विचारभन्दामाथिदेश, #देशकालागिनरेश
धेरै पहिले
इमान्दार त्यो हो जो साच्चिकै इमान्दार छ ।
केही बर्ष पहिले
इमान्दार त्यो हो जसलाई बेइमानी गर्न मौका जुरेको छैन ।
तर अहिले
इमान्दार त्यो हो जसले आफ्नो बेइमानी लुकाएर राख्ने 'खुबी' जानेको छ ।
(अहिलेको समय बडो निर्मम छ ।)
@Sirg4you हिजाे विद्वान भएपछि मान्छेहरू विदेश पलायन हुन्थे । केही विद्वान हरू काठमाण्डाैंमा केन्द्रित हुन्थे । तर, तपाईं आफ्नै गृह जिल्लामा केही याेगदान गराैं भन्ने हेतुले काठमाण्डाैंकाे रमझमलाई छाडेर आउदै हुनुहुन्छ । अवष्य तपाईंको विद्वताबाट हामीले केही सिक्ने अवसर पाउने छाैं ।
@Gautamj85171858 नेताहरूकाे खुलेआम राज्यसत्तामा रहेर दाेहाेन गर्ने प्रवृत्तिले हाम्राे प्रणाली माथि नै प्रश्नचिह्न खडा भइरहेकाे छ । मुलुकमा भ्रष्टाचार बिराेधी अभियान तीब्ररूपमा छेड्न जरूरी छ
जो उपराष्ट्रपति भए पनि उही हो । प्रत्यक्ष भ्रष्टाचार गर्न मिल्ने पद होइन । उपचार खर्च , भवन सुविधा आदि नाममा राज्यको दोहन गर्न छोड्ने छैनन् ।
यति हो छोराछोरीले वरपरको प्राकृतिक श्रोत वन, रक्तचन्दन तस्करी , ठेकेदार - व्यापारीसँग चन्दा असुली नगरीदिए पुग्यो ।
Politics is moving towards brokering. The current arithmetic seen in the parliament is very unfair. In the next five years, the country will become more unstable.
The situation of Nepal Oil Corporation is an example of how Nepal is following the way of Sri Lanka.
The collapse of the country's economy means the collapse of such government structures. Today we have heard in the news that Nepal Oil Corporation has gone bankrupt.