एसिड आक्रमण गर्नेलाई कडा कार्वाही गर्ने अध्यादेश ल्याउन लाग्नु भएकोमा धन्यवाद @PM_Nepal त्यस्ता अपराधीको सम्पुर्ण सम्पत्ति रोक्का गरि उपचार र क्षतिपूर्ति भराउने लगायतका थुप्रै प्रावधान सहितको कानुनको मस्यौदा तयार गर्न निर्देशन दिनु भएकोमा मुक्त कण्ठले प्रशंसा गर्दछु।
@Roopess हजुरको कुरा अलि चित्त बुझेन। कुनै जीवजन्तु सँग compare नगरेको भए जाती हुन्थ्यो। हाम्रो कानुनले अरु प्राणीहरूको बारेमा पनि सोचेको छ। यसको सम्मान गर्नुहोस्।
Dhaka-Dhoti: This Maithili hiphop has a catchy tune and a warm spirit.
Love how young Nepalis are expressing their cultural and natural identities. Much needed fresh air amidst the prevailing cynicism and lack of imagination
(h/t @AshwinGhimire)
@ArticleOf मान्छे लड्दा हास्ने कस्तो दिन आयो यहाँ 😏 अरु त छोडौं ठुला छन् , लड्दा आफूलाई समालेहोलान तर त्यो सानो नानीलाई के भएको होला सोच्न पनि सकेनन्.. कठै नेपालका मुर्खहरु। यो भिडियो हेरेर हास्नेहरु ले गु खाए हुन्छ।
Kala Patthar (5,643m), meaning 'black rock' in #Nepali, is a notable landmark located on the south ridge of Pumori in the Nepalese #Himalayas above Gorakshep. The ascent of Kala Patthar is very popular with #trekkers in the region of Mount #Everest.
.
.
📷️ By @mkduwal#travelt