“संसद सुशासनको मन्दिर हो र मन्दिर जस्तो पवित्र स्थलमा नाराबाजी गर्नु सुहाउँदो हुँदैन। जनताले रोस्ट्रम घेराउ गर भनेर निर्वाचित गरेको होइन।” - एमाले सांसद सुहाङ नेम्वाङ
धन्यवाद @Nembangilam55 🙏🏻
हेलो सरकार!! @hello_sarkar
कि त यो आईतबारको बिदा तत्काल फिर्ता गर होईन भने अनिधिकृत रुपमा कायम रहिआएको सार्वजनिक बिदाहरुको पुनरावलकन/समायोजन गर।
सन्दर्भ: १४,१५,१६ र १७ सार्वजनिक बिदा।
#sasmitpokhrel
पछिल्ला दिनहरुमा अझ ससक्त रुपमा ट्राफिक नियम पालना गर्न/ गराऊन तथा ऊलङ्घन गर्नेहरुलाई कारवाहि दायरामा ल्याऊन सक्दो @NepalPoliceHQ र @valleytraffic को प्रयास सर्ह्यानिय छ। 🙏🏻
World’s Most Naturally Beautiful Countries
1. 🇯🇵 Japan
2. 🇳🇵 Nepal
3. 🇮🇹 Italy
4. 🇲🇻 Maldives
5. 🇮🇩 Indonesia
6. 🇮🇸 Iceland
7. 🇫🇷 France
8. 🇺🇸 United States
9. 🇨🇭 Switzerland
10. 🇨🇷 Costa Rica
11. 🇵🇪 Peru
12. 🇬🇧 United Kingdom
13. 🇿🇦 South Africa
14. 🇹🇿 Tanzania
15. 🇳🇿 New Zealand
• Best tourist destination: Japan
• Underrated hidden gem: Nepal
• Best for families: Italy
• Best for couples: Maldives
• Best for solo travelers: Indonesia
Source: Travel & Leisure