मन्त्रीले त्रुटि सच्चाइएको कुरा स्विकार्दै मिडियामा प्रकाशित/प्रसारित सामग्रीलाई व्यक्तिगत नलिइकन आफ्नो वाककौशल मिडियातिर नसोझ्याएको भए शायद यो लफडा टुङ्गिसक्ने थियो। @mahatsujit
https://t.co/5rXmXwa1QA
बजारमा यस्तो पनि जोक सुनिन थालेको छ, डा वाग्लेले जनगणना गर्ने हो भने नेपालको जनसंख्या जम्मा तीन हुने छ। किनकि, उनी आफू प्रधानमन्त्री र पार्टी सभापतिबाहेक अरूलाई मान्छे नै गन्दैनन्। त्यस्तो पनि नहोस्।
https://t.co/FfaXu6km9n
@iMaanthaa चतुर्दिक (Chaturdik) शब्द संस्कृत भाषा से आया है, जिसका अर्थ है "चारों दिशाओं में" या "हर ओर"। यह दो शब्दों से मिलकर बना है: चतुर् (चार) + दिक् (दिशा)। [1, 2, 3]
यस्तै प्रधानन्यायाधीश बन्ने रोलक्रम बिग्रिएला कि भनेर सरकारप्रति नरम नहुन खोजी नागरिक, संविधानको पक्षमा फैसला हुँदा अप्रत्याशित राम्रो हुन पनि त सक्छ। अनि सदैव प्रधानमन्त्री गान्धीप्रति समर्पित एएन रेका फैसलाझैँ हुन पनि त सक्छ।
https://t.co/NX3UsFgzsv
कार्यपालिका–न्यायपालिका सम्भावित द्वन्द्व अनुमान गर्न भारतमा १९७०–७५ मा प्रधानमन्त्री इन्दिरा गान्धीको न्यायपालिकासित लफडा बुझ्नु अच्छा रहनेछ । लुलुलुलु ।
https://t.co/QxnZ3SimtN
‘आज रात परिसक्यो भोलि भत्काऔला’ भन्दा पनि, ‘हैन अहिले भत्काउने भन्दै डोजर लिएर राति ८ बजे बुल्डोजरसहित मनोहराको सुकुम्वासी बस्ती छिर्ने सांसद राजुनाथ पाण्डेको अनुहारमा कश्मिरीलाल देखिनेरैछ। @mahatsujit
https://t.co/9nGjZ3j9Fd
मेरो कम्पनिलाइ एउटा संस्थाले उसको नाम लेखेको थर्मल टिकट ल्याउन अर्डर दियो। मैले दिल्लीबाट प्रिन्ट गरेर भन्सार प्रक्रियाको लागि भन्सारमा दाखिला गरे। अब कहाँ बाट MRP तोक्ने होला ? यो सामान अरु कसैलाई कामै छैन। कन्जुमर प्रोडक्ट पनि होइन। सामान पास हुदैन।
अब बन्ने सर्कारले गगन थापाले भ्रस्टाचार गरेको भन्दै घन्टी मित्रहरुले बोकि हिडने बाख्रा फार्म काण्डमा पनि मुद्दा अभियोजन तत्कालै गरोस । त्यो कुरा उठाउने त केही व्यक्ती आफैपनि साङ्सद हुदैछन ।😂😂
सर्लाही ३ मा रास्वपा उमेद्वार - नरेन्द्र शाह।
२०७० मा तराई मधेस सद्भावना पार्टी ।
२०७४ मा स्वतन्त्र उमेद्वार।
२०७९ मा माओवादी।
२०८२ मा रास्वपा।
अनि हामी सबै नयाँ ? पुराना सबै खराब।भने हुन्छ त हौ कतिको हो खरिद विक्री ! 🤣
भन्ने नै छन्। यस्ता सशंकित पार्टी पंक्तिलाई ‘सुरेन्द्र–वीरेन्द्रको मात्रै सभापति होइन म, सबैको हुँ, अन्याय हुन दिने छैन’ भन्नेमा आश्वस्त गराई प्रचारमा परिचालित गर्नपर्ने चुनौती छ।
https://t.co/5XmZrWIaAB
With the Election Commission endorsing Gagan Thapa as NC President, it’s time for all Congress leaders and cadres — both sides — to rise above internal differences. Let’s unite, stay disciplined, and work together for a strong showing in the upcoming election.