५५ लाख लिएका रामचन्द्रमाथि ए'क्सन !
राष्ट्रपति रामचन्द्र पौडेलले राज्यकोषबाट कानुन विपरीत ५५ लाख उपचार खर्च लिएको विषयमा अख्तियारले छानबिन गर्दैछ ।
अब के हुन्छ ?
@JayJananiJayDes@MOPIT_Nepal@moha_nepal@PM_nepal_ यसको लजीक सजीलो छ । मनमानी ढंगले जनता लूटने । समयमा नतिरे जरीवाना दोब्बर तेब्बर चौब्बर..। एऊटा बैंकको चलती ब्याज दरले जरीवाना लिए पनि ठीकै छ जायजनै हुन्छ । मनपरी लिने? यस्ता चोर हरू जन शेवाको नाममा बस्ने हो?
अब एउटा कुरो प्रष्ट भयो: रास्ट्रपति सबै नेपालीको हुन सकेका छैनन्.. अझै नेपाली कांग्रेसकै हुन्/.राष्ट्रपति पदको मर्यादा कायम राख्न पनि पौडेलले अब राजिनामा दिनु उचित हुन्छ/ २/३ बहुमत को सरकारको काम, कारबाही र योजनामा अबरोध गर्नु संसदीय ब्यबस्थामा अलंकारिक राष्ट्रपतिलाई सुहाउदैन/
Gordian Knot!
@ShahBalen@PM_nepal_
महामहिम राष्ट्रपतिद्वारा अध्यादेशहरू होस्टेज गर्नु उपयुक्त होइन।
सरकारले अध्यादेश सिफारिस गर्नुका दुई प्रमुख कारण छन्:
१. राष्ट्रियसभा अध्यक्ष नारायण दाहालज्यूले पूर्वानुमानविपरीत सार्वजनिक रूपमा निषेधात्मक मन्तव्य दिनु।
२. “तिनीहरू कहाँ जान्छन् हेरौँला, हामी राष्ट्रियसभामा रोक्छौँ” भन्ने मनोवैज्ञानिक सन्देश दिनु।
अलेक्जेन्ड्रियाले Gordian Knot गाँठो खोल्न तरवार चलाएझैँ, समयाभावका कारण यस्तो कदम चालिएको हो।
प्रा. डा. जयराज आचार्यको विद्वत्तासँग म्याच गर्ने कति छन् नेपालमा?
यदि तपाईं पुराना साना पार्टीका लोभीपापी हनुमान हुनुहुन्न र वर्तमान बालेन सरकारलाई समर्थन या विरोध के गर्ने भन्ने द्विविधामा हुनुहुन्छ भने यो वार्तामा जयराज सरलाई ध्यानपूर्वक सुन्नुहोला ताकि तपाईको सकस दूर होओस्।
"एउटा समाजमा जहाँ सबै दोषी छन्, त्यहाँ एक मात्र अपराध भनेको पक्राउ पर्नु हो"
हिजो विहान गोरखापत्रमा १८०० रोपनी अतिक्रमणको लेख र दिउँसोतिर धोबीखोला करिडोर भएर बालुवाटार तर्फ जाँदा जताततै घरको सामान लोड गर्दै गरिएका साना हात्तीलाई देखेर यो भनाइ पुष्टि भयो ।
गरिब देशको ढुकुटी रित्तो छ, हाम्रोलागि ऋृण अनुदान माँगेर विकासलाई गति दिन चाहन्छन । पहिलेको फण्ड जस्तो नचुहियोस भनेर भ्रष्टाचारीलाई न्याँक्न चाहन्छन । कानून बनाउने लामो प्रकृया छ काम गर्न बाटो खोल्ने अर्को कानूनी तरिका प्रयोग गर्दा किन चुर्ना परेका दादाहरुलाई 🧐
कि फरक कित्ता हो?
कञ्चनपुरको बेदकोट नगरपालिका–५ पोलखरीमा
तरबुजा चोरेको आरोपमा १० वर्षे एक टुहुरा बालकलाई हातखुट्टा बाँधेर कुटपिट गरिएको मात्रै होइन, कुकुर लगाएर टोकाइएको छ ।
यसरी वालवालिका माथी अमानवीय कार्य गर्ने सवैलाई कडा कार्वाही होस ।
@NepalPoliceHQ@hello_sarkar
'चुनाव हारेका प्रौढ शीर्षहरूले व्याकेङ्ट र होटेलमा भेला भई एक अर्काको ढाड सुमसुम्याउनु भन्दा आफ्नो निर्वाचन क्षेत्र फर्केर फेरि पालुवाको गोडमेल सुरु गरे हुन्न?'😂😂
कर्मचारी, शिक्षक, पत्रकार र बिद्यार्थि संगठनका पार्टी सम्बद्ध संगठन खारेज गर्नै पर्छ
कि त
ति राजनैतिक दलले यि संगठन हाम्रो पार्टीसंग सम्बद्ध छैनन, भन्ने परिभासा दिन पर्यो
राजनिति गर्ने भए, सिधै त्यै पार्टी ज्वाईन गर्ने नि
हर्क साम्पाङका ‘सुकुम्बासी-गुरू’ भूमाफिया ईन्द्रकुमार चाम्लिङको हुकुमबासी चर्तिकला
बानेश्वर देवीनगरमा धोबीखोला बगर अतिक्रमण गर्नेमा भूमाफिया इन्द्रकुमार चाम्लिङ र एमाले सिन्धुलीका नेता हेमराज घिसिङसहित माओवादी नेता अमिक शेरचन समेत रहेका छन्।https://t.co/metOcejcvv
@naharchowck जलाउन जाने हरु सबै पार्टीका थिए आफ्नो आफ्नो स्वार्थ अनुसार गरे ! भनेपछि यहाको बुद्धि पनि त्यहि जलाउन जाने बराबरको नै हो ?अलि बौद्धिक छौकी भनेर भनेको
कांग्रेस सभापति गगन थापाकै मुखारबिन्दुबाट सुन्नुस् सत्ता बाहिर हुँदा एउटा कुरा, सत्ता भित्र हुँदा अर्कै कुरा !समस्या अध्यादेश होइन, समस्या दोहोरो चरित्र हो। जनतालाई भाषण होइन, स्थिरता र इमानदारिता चाहिएको छ। दोहोरो चरीत्र किन सभापति ज्यु@thapagk