@LankaSharma@bbcnepali तर कोही पुरुष कैदीको अगाडि फलानो देश कि भनेर पुरुषको नाम भन्न भने अलि नमिल्ला
जस्तै बेलायतकी लङ्केश्वर शर्मा भन्दा अलि अप्ठ्यारो सुनिन्छ।
@MadhuRamanACH राजनीतिक सुझबुझ भनेको दीर्घकालीन राष्ट्रिय हितको दृष्टि हो। यो व्यक्तिगत वा पार्टीगत स्वार्थभन्दा माथि उठेर समाजको समग्र विकास, स्थिरता र समावेशितालाई प्राथमिकता दिनु हो।
MISSING – PLEASE SHARE (#GLASGOW, #SCOTLAND Nima Tamang 23 years old is currently missing. His last known location was #BuchananBusStation If anyone sees him, please kindly inform @PoliceScotland or his family member 0 7455 185462, 07449 291552. Your help is highly expected.
@mofnepal@SwarnimWagle says, "दुई अर्व होइन, दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् अर्थमन्त्री र राजनीति मात्रै होइन सार्वजनिक जीवन नै त्यागिदिन्छु। यो नैतिकता अन्य कोही संसद वा राजनीति गर्नेहरुमा छ ?" Well said @party_swatantra@ShahBalen
@Nepali_Daughter ma ta ab yestaia rahechha bhaner 10 barsha bhanda badhi bhayo haridwaarai nagaya pani tyastai bhaer aakhir shrikrishn rahech ek bhanna thaleko
@Sadhanazee गुन्द्रुक जस्तो देखिन्छ तर सिंगै पात नकुटिकन त्यति अमिलिन्दैन। दुकु जस्तो छ तर जरा भन्दा पात धेरै छ। सिन्की त हुँदै होइन, मुला काटेर अमिल्याएको देखिएन।
@jharkhola@DonaldTrump Ke ko dhani hununi, yahanko garib maa parinchha, tara gaadi yaha aawashyakataa bhayar maatra kineko ho tara ke garnu hajur kudaauna po muskil huna laagyo, litre ko 400 rupiya bhandaa badhi paryo petrol.
नसकिने भयो अब के गर्ने खै, लौ न त ट्याङ्की फूल गरौँ भनेर तेल हालेको,झन्डै सय पाउन्ड काट्यो। त्यस्तै ५१ लिटर जति गयो गाडीमा, नेपालको हिसाब गर्ने हो भने त २० हजारभन्दा बढीको तेल।अहिले नेपालमा कति रुपैयाँ लिटर छ कुन्नी पेट्रोल? यहाँ त £१.९० भएछ। जय होस् @DonaldTrump ट्रम्प महाराजको।